Tag: nepali congress

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

   
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी द
‘देउवाले बालुवाटारमा पार्टीका वैकठ नराख्ने भन्नु भएको छ’

‘देउवाले बालुवाटारमा पार्टीका वैकठ नराख्ने भन्नु भएको छ’

   
काठमाडौँ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रतिवद्धता जनाएका छन्। कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेको र दउवाले आयिन्दा बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराखिने स्पष्ट पारेको बताएका छन्। नेता थापाले लेखेका छन्, ‘प्रधानमन्त
मिल्लान् त तीन कोइराला?

मिल्लान् त तीन कोइराला?

   
काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि
कांग्रेस महाधिवेशन एक दिन पनि सर्दैन: देउवा

कांग्रेस महाधिवेशन एक दिन पनि सर्दैन: देउवा

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ। क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने न
‘कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्छ’

‘कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्छ’

   
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने सामर्थ्य राख्नुपर्नेमा जोड दिएका छन्। बिहिबार सामाजिक सञ्जालमार्फत समाचार सामाग्री सेयर गर्दै उनले पार्टी र नेता बिग्रिनुमा कार्यकर्ताको मूख्य भूमिका रहने बताएका छन्। उनले लेखेका छन्, ‘मैले जहाँ गएर पनि भन्ने गरेको छु। तपाईंहरू नेताले मूल्यांकन गरेन भन्नुहुन्छ। ठीक छ नेताले कार्यकर्ताको मूल्यांकन गर्नुप
देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

   
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार (आजै) प्रधानमन्त्रीको पदको सपथ लिने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले साँझ ५ बजेतिर सपथ लिने राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको तयारी छ। सोममबार सर्वोच्च अदालतले मंगलबार अपरान्ह पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो। सर्वोच्चको
अर्को व्यक्तिलाई समर्थन गर्न पनि सक्छु: नेता पौडेल

अर्को व्यक्तिलाई समर्थन गर्न पनि सक्छु: नेता पौडेल

   
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन्। शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा अनुगमन गर्न पुगेका नेता पौडेलले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर
७० जना एमालेका कलाकार कांग्रेसमा प्रवेश

७० जना एमालेका कलाकार कांग्रेसमा प्रवेश

   
काठमाडौँ। नेपाली कांग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन्। शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन्। एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छ
निधि, सिंह र आफूमध्ये एक जना उम्मेदवार हुने शशांकको भनाई

निधि, सिंह र आफूमध्ये एक जना उम्मेदवार हुने शशांकको भनाई

   
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि तीनै जना नेतापुत्र एक ठाउँमा रहने बताएका हुन्। ‘हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उ
यी हुन् कर्णालीमा सभापतिका आकांक्षी

यी हुन् कर्णालीमा सभापतिका आकांक्षी

   
काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ। पार्टीभित्रका समूहले आफ्नो उम्मेदवार तयार गर्न आन्तरिक छलफल अघि बढाएका छन्। कर्णाली प्रदेशका १० जिल्लामा संस्थापन र इतर समूह आसन्न जिल्ला अधिवेशनमा भिडाउने प्रत्यासीको टुंगो लगाउने क्रममा छन्। कर्णालीमा गत जिल्ला अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापति तुलनात्मक रुपमा बढी निर्वाचित भएका थिए