Tag: nepali congress

आफूलाई मत दिन सांसदहरुलाई गगनको अपिल

आफूलाई मत दिन सांसदहरुलाई गगनको अपिल

   
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका हुन् । आज विहान ८ बजेबाट कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख

प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख

   
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख रहेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.जयेन्द्र बज्राचार्यले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ।’अस्पतालका डा.पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ।
निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ: महामन्त्री थापा

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ: महामन्त्री थापा

   
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे। “कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्
कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

   
काठमाडौँ। पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए। महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस क
कालिकोटका ९ वटै पालिकामा सहमतिका आधारमा सभापति चयन

कालिकोटका ९ वटै पालिकामा सहमतिका आधारमा सभापति चयन

   
कालिकोट। नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले कालिकोटले जनाएको छ। कांग्रेस नेता अशोक योगीका अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धिरबहादुर बम, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन ग
सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

   
कालिकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेसन तथा कालिकोटको ७औँ जिल्ला अधिवेसनको तयारी तीव्र रुपमा भईरहेको छ। कालिकोटका सबै वडामा वडाको नेतृत्व सर्वसहमतिमा चयन गरिएको छ। पालिकामा समेत सर्व सहमतिको तयारी भैरहेको नेताहरुले बताइ रहेका छन्। पालिका, प्रदेश र जिल्लाको अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा विभिन्न ब्यक्तिले आफ्नो उम्मेदवारी दिने क्रम चलिरहेको छ। कालिकोट जिल्लाको कठिन अवस्थामा नेपाल वि
गगन थापाको देउवालाई प्रश्न: ‘कति सजिलै सर्छ अधिवेशनको मिति?’

गगन थापाको देउवालाई प्रश्न: ‘कति सजिलै सर्छ अधिवेशनको मिति?’

   
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टी नेतृत्वप्रति कडा आलोचना गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत नेता थापाले कति सजिलै सर्छ अधिवेशन ? भन्दै नेतृत्वलाई प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति? १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने।’ उनले अगाडि लेखेका छन
कांग्रेसमा युवा नेता को कता ?

कांग्रेसमा युवा नेता को कता ?

   
काठमाडौँ। सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई
कांग्रेसको महाधिवेशनको मिति परिमार्जित

कांग्रेसको महाधिवेशनको मिति परिमार्जित

   
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो। संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ अस
थाहा नगरका सबै वडामा सर्वसम्वत नेतृत्व चयन

थाहा नगरका सबै वडामा सर्वसम्वत नेतृत्व चयन

   
मकवानपुर। जिल्लाको थाहा नगरपालिकाका १२ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ। नगरका १२ वटै वडामा आइतबार एक साथ वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको छ। अधिवेसनबाट नगरको वडा सभापतिहरुमा क्रमशः १ रुपचन गोपाली, २ गोकर्ण बरुवाल, ३ बिक्रम गोपाली, ४ श्री कृष्ण केसी, ५ सन्तबाहादुर गुरुङ, ६ कालिचरण अधिकारी, ७ शिवराज थिङ, ८ रामकुमार घलान, ९ राजेन्द्र खत्री, १० कुलचन्द्र अर्याल, ११ च