शिक्षा-स्वास्थ्य

बिहान खाली पेटमा सख्खर र तातो पानी पिउनुका फाइदा

बिहान खाली पेटमा सख्खर र तातो पानी पिउनुका फाइदा

   
काठमाडौँ। हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ। स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ। लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी गम्भीर रोगको सिकार हुन पुग्छौँ। त्यसैले हरेक दिन बिहान उठेदेखि राति नसुतेसम्म हामीले शरीरका लागि फाइदाजनक चीज खाने र शरीरलाई स्वस्थ राख्ने काम गर्न आवश्यक छ। पेटसम्बन्धी समस्याहरुबाट बच्न हरेक बिहान तातो पानी र स
दोदोधरा स्वास्थ्य चौकीद्वारा सार्वजनिक सुनुवाई

दोदोधरा स्वास्थ्य चौकीद्वारा सार्वजनिक सुनुवाई

   
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीले आर्थिक वर्ष २०७७/७८ मा प्रदान गरेका सेवा तथा प्रगतिबारे सार्वजनिक सुनुवाइ गरेको छ । बिहिवार एक कार्यक्रमका बिच कार्यालयले सरोकारवाला निकाय तथा स्थानीयसँग कार्यालयबाट प्रदान गरिने सेवा सुविधाको पारदर्शीता तथा जवाफदेहीताको बारेमा सार्वजनिक सुनाई तथा लेखा परीक्षणबारे जानकारी गराएको हो । कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज नृप ब
कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

   
काठमाडौँ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ। पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोन
के हो स्क्रब टाइफस? यसबाट कसरी बच्ने ?

के हो स्क्रब टाइफस? यसबाट कसरी बच्ने ?

   
काठमाडौँ। यो एक प्रकारको सरुवा रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ। चिकित्सहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन। लक्षण के के हुन् ? धेरै ज्वरो आउनु १०४ डिग्री फरेन्हाइटभन्दा बढी। काम ज्वरो पनि आउन सक्छ धेरै टाउको दुख्नु, पसिना धेरै आउनु आँखा रातो हुनु, झाडापखाला लाग्नु बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु कीराले टोकेको ठाउँमा रा
शिक्षक बीसीको हत्या आरोपित सार्वजनिक

शिक्षक बीसीको हत्या आरोपित सार्वजनिक

   
सुर्खेत। दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या आरोपमा सोही स्थानकी २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई शिक्षक बीसीको हत्या आरोपमा बुधबार सार्वजनिक गरेको हो। गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षकको हत्या गरेको बयान दिएकी छन्। दैलेख प्रहरीका अनुसार रानाले शिक्षकको हत्या आफैंले गरेको स्वीकार गरिसकेकी छन्। उन
कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

   
काठमाडौँ। नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ। परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तर कोरोना भाइरस
कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु

कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु

   
सुर्खेत। कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ। त्यस्तै १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन्। यस्तै सुर्खेतमा १५, कालिकोटमा १,
देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण

   
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।   काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा
वडाभन्दा पहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनाएँ: अध्यक्ष चौधरी 

वडाभन्दा पहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनाएँ: अध्यक्ष चौधरी 

   
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा सुविधायुक्त स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ। स्थानीय नागरिकको समस्यालाई ध्यान दिँदै कोइली भुरुवा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो। भवन निर्माणको कार्य लगभग सकिएको र हस्तान्तरणको कार्य पूरा भएपछि नयाँ सुविधायुक्त भवनबाट नागरिकलाई सेवा प्रदान गरिने वडा नम्बर ५ कि वडा अध्यक्ष श्याम कुमारी चौधरीले जानकारी दिनुभयो। उहाँले भन
सल्यान अस्पतालमा भयो मुटुको सफल शल्यक्रिया

सल्यान अस्पतालमा भयो मुटुको सफल शल्यक्रिया

   
सल्यान। जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ। छत्रेश्वरी गाउँपालिका-७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो। शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी उनको चेकजाँचको क्रममा मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले जानकारी दिए। मुटुबाहिर जमेको १७ सय मिलिलिटर पानी निकालिएको उन