
कोहलपुरको सरसफाईमा जुटे युवाहरु (फोटो सहित)
कोहलपुर। ‘वान अर्थ, वान लभ’ बाँकेको आयोजनामा कोहलपुरको दशबिगाहा क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम गरिएको छ।
होटल कृष्ण दशबिगाहाको आर्थिक सहयोग तथा स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके शाखा र नगर बाल सञ्जाल कोहलपुरको सहयोगमा 'सफा तथा हरित कोहलपुर' नारा सहित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल दशबिगाहा वरपर सरसफाई गरिएको हो।
कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान बाँके जिल्ला अध्यक्ष कृष्ण प्रस