Tag: nepali congress

विश्वासको मतमा फेल गराउने काङ्ग्रेसको निर्णय

विश्वासको मतमा फेल गराउने काङ्ग्रेसको निर्णय

   
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन थालेको विश्वासको मत असफल गराउने निर्णय गरेको छ। कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ। बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ।’ ओलील
कांग्रेसद्वारा नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

कांग्रेसद्वारा नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

   
काठमाडौँ। सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन्। कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र
देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

   
काठमाडौँ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकार
‘ओलीको ढाट्ने बानी देशका लागि हानिकार छ’

‘ओलीको ढाट्ने बानी देशका लागि हानिकार छ’

   
काठमाडौँ। नेपाली कांग्रेसका सांसद एव युवा नेता गगन कुमार थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चमत्कार भयो भनेपनि राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको उनले बताए। मोडालिटी, स्रोत, कानून लगायतमा समस्या रहेको भन्दै उनले यसलाई बदल्न प्रधानमन्त्रीले नेतृत्व दिनुपर्ने बताए। तर प्रा
एमाले–माओवादी ब्युँतिदा कांग्रेसलाई प्रदेशमा धक्का

एमाले–माओवादी ब्युँतिदा कांग्रेसलाई प्रदेशमा धक्का

   
काठमाडौँ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि कतिपय प्रदेशमा नेपाली काँग्रेस निर्णायक बनेको थियो। फागुन २३ पछि एमाले र माओवादी कानूनीरुपमै चोइटिएपछि भने काँग्रेस एकाएक ‘कर्नर’ मा धकेलिएको छ। नेकपा चोइटिएर एमाले र माओवादी बनेपछि दुईवटा प्रदेशमा नेपाली काँग्रेस सत्ताको खेलबाटै बाहिरिएको छ भने तीनवटा प्रदेशमा उसको प्रतिपक्षी भूमिका खोसिएको छ । काँग्रेसको हातबाट प्रदेश सरकार निर्
कांग्रेसका ७ निर्णयपछि राजनीतिक कोर्ष परिवर्तन

कांग्रेसका ७ निर्णयपछि राजनीतिक कोर्ष परिवर्तन

   
काठमाडाैँ। नेपाली कांग्रेसले केन्द्रीय समितिको शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकले यसअघि नै केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरे अनुरुप
‘भष्मासुर ओलीको बिदाई गर्ने कांग्रेसको निर्णय सह्रानीय’

‘भष्मासुर ओलीको बिदाई गर्ने कांग्रेसको निर्णय सह्रानीय’

   
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेतलाई सह्रानीय भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सह्रानीय रुपमा टिप्पणी गरेका हुन्। उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक
सरकारले संघीयतालाई संस्थागत गर्न सकेन: नेता सिंह

सरकारले संघीयतालाई संस्थागत गर्न सकेन: नेता सिंह

   
झापा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्न नसकेको आरोप लगाएका छन्। बिहीबार नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले वर्तमान सरकारले दुई तिहाइ बहुमत हुँदा पनि संघीयतालाई संस्थागत गर्नुको साटो केन्द्रीकृत गरेको बताए। सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्नुपर्ने
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

   
काठमाडौँ। १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले यहि चैत २० गतेका लागिकेन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। १४औं ‘महाधिवेशनकै विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको पौडेलको भनाई छ। कांग्रेसले आफ्नो १४औं महाधिवेशन भदौ ७–१० गते महाधिवेश
कांग्रेसले पदाधिकारी बैठक बोलायो

कांग्रेसले पदाधिकारी बैठक बोलायो

   
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनको अनुसार वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको हो। आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेक