
संसदीय व्यवस्थाकै लागि संसद विघटन
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वेच्छाचारी कदमले लोकतान्त्रीक गणतन्त्रलाई खतरामा पारेको छ। साथै असंवैधिनिक कदमले जनयुद्ध र दोस्रो जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिहरुलाई अलपत्र पार्ने काम गरेको छ। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीमिलिभगतमा संसद विघटन हुन रहस्य र बिडम्बनापूर्ण छ।
नेकपाको आन्तरिक विवादलाई लिएर संविधान र स्थिरितातर्फ उन्मुख राजनीतिक वातावरणलाई फ