समाचार

“नेकपा सरकारले संविधानको धज्जी उडायो”

“नेकपा सरकारले संविधानको धज्जी उडायो”

   
जुम्ला। नेपाली काङ्ग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले कोरोना महामारीबाट सरकारले हात झिकेकोप्रती बिरोध जनाएका छन्। अदालतको आदेश र संविधानको धज्जी उडाएर नेकपा सरकारले जनबिरोधी काम गरिरहेको भन्दै नेता शाहीको दाबी छ। सामाजिक संजाल फेशबुक मार्फत नेता शाहीले नेकपा सरकारले संविधानको धज्जी उडाउदै एकपछि अर्को रूपमा जनबिरोधी कदम उठाई रहेको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, "प्रत्येक नागरिकलाई राज्
सुँगुरमा हुने कोरोना मानिसलाई पनि सर्न सक्ने

सुँगुरमा हुने कोरोना मानिसलाई पनि सर्न सक्ने

   
काठमाडौं। विशेषतः सुँगुरलाई संक्रमण गर्न सक्ने भनी केही समयअघि मात्रै थाहा लागेको स्वाइन कोरोनोभाइरसले मानिसको कोषमा आफूलाई पुनरुत्पादन (replicatre) गर्न सक्ने तथ्य पत्ता लागेको छ। हालसालै प्रकाशित एक नयाँ अध्ययन रिपोर्टले सुँगुर व्यवसायमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजातिले सुँगुरलाई मात्र हैन, मानिसलाई पनि संक्रमित गर्न सक्ने सम्भावना रहेको तथ्य पत्ता लागेको छ। कोरोनाभाइरसको उक्त प्रजातिलाई स
नरहरिनाथ गापाका ९ जनामा कोरोना पुष्टि

नरहरिनाथ गापाका ९ जनामा कोरोना पुष्टि

   
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा ९ जना कोरोना सन्क्रमित फेला परेका छन्। गापाको वडा नं ५ को पछिल्लो रिपोर्ट अनुसार हालसम्म १६ जनाको PCR रिपोर्ट आउदा संक्रमित हुनेको संख्या ९ भएको छ। यसअघि खुलालु क्वारेन्टाइनमा रहेका दुईजनासजिर ११ जना कोरोना सन्क्रमितलाई गापाको आइसोलेशन सेन्टर तथा प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा राखिएको छ। असोज ३० गते १६ जनाको स्वाव जुम्ला पठाईएको थियो। गापा रोजगार
“कर्णाली प्रदेशलाई अन्य प्रदेशसङ्ग तुलना गर्न मिल्दैन”

“कर्णाली प्रदेशलाई अन्य प्रदेशसङ्ग तुलना गर्न मिल्दैन”

   
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका बारेमा पार्टीको केन्द्रीय समितीले निर्णय गर्नुपर्ने बताएका छन्। कसैले मुख्यमन्त्री बन्ने चाहना राख्दैमा त्यो सपना पूरा नहुने शाहीको भनाई छ। उनले कुनै नेताको मुख्यमन्त्री बन्ने रहर पूरा गर्ने नाममा पार्टी एकता र प्रदेश सरकारको सपना भत्काउन नमिल्ने बताए। प्राईम टाईम टेलिभिजनको चर्चित कार्यक्रम "जनता जान्न चाहन्छन्" मा बोल
देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

   
काठमाडौं। नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ।                                                                                              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा
ललिता निवास प्रकरण: गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरण: गच्छदारको सम्पत्ति रोक्का

   
काठमाडौं। बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग
सास्ती खेप्न जनताले नेकपालाई जिताएका हुन्?

सास्ती खेप्न जनताले नेकपालाई जिताएका हुन्?

   
काठमाडौं। कोरोनाको नाममा गत चैतदेखि लकडाउन र विभिन्न समयमा निषेधाज्ञा जारी गरेर जनतालाई सास्ती दिएको सरकारले जिम्मेवारीबाट हात झिकेको छ। कोरोना परिक्षण, उपचार र लास ब्यवस्थापन जनता आफैले गर्नुपर्ने भन्दै सरकारले आइतबारदेखि कोरोनाका बिरामीहरुले आफै उपचार गर्नुपर्ने नियम लागू गरेर आफू पन्छिएको छ। जनताहरु भोकभोकै कोरोनासङ्ग जुधिरहेको बेला दशैभत्ता मार्फत अर्बौंको आर्थिक भार र अनुचित कार्यमा लिप्त स
फेस सिल्ड अनिवार्य

फेस सिल्ड अनिवार्य

   
काठमाडौं। यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए । ‘यात्रुले विगतबाट
साथीको हत्या आरोपमा ११ वर्षपछि दुई जना पक्राउ

साथीको हत्या आरोपमा ११ वर्षपछि दुई जना पक्राउ

   
काठमाडौं। आफ्नै सहकर्मीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। आइतबार ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका -८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा २ जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका- ८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय
देश कम्जोर बनाउने नेताहरू हुन्, हिसाबकिताब खोजौ”

देश कम्जोर बनाउने नेताहरू हुन्, हिसाबकिताब खोजौ”

   
काठमाडौं। वरिष्ठ पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल योगीले १७ हजार नेपालीहरु कुन व्यवस्था ल्याउनका लागि मारिएको थिए ? भन्दै प्रश्न गरेका छन्। १० वर्षीय सशस्त्र जनयुद्धमा मारिएका हजारौ नेपालीहरुको रगतको उपेक्षा गरिएको अवस्थालाई नजिकबाट लेखिरहेका पत्रकार योगीले निरन्तर रूपमा १७ हजारसहिदको न्याय र मारिनुको कारण खोजिरहेका छन्। उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्, " हजारौं शहीद, बिस्तापित गराउदै,