
‘प्रधानमन्त्री कप’ क्रिकेट आजबाट
काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ।
३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन आर्मी क्लब, एपीएफ