Tag: nepali congress

कांग्रेस ८, माओवादी र जसपाको भागमा ७/७ मन्त्रालय

कांग्रेस ८, माओवादी र जसपाको भागमा ७/७ मन्त्रालय

   
काठमाडौँ। सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको काम सकेको जनाएको छ। एमालेको माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन्। बिहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनेगरि प्रारम्भिक खाका तयार पारिएको बुझिएको छ। कांग्
नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

   
काठमाडौँ। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताक
ओलीकै पथमा देउवा: बालुवाटारमा मन्त्रीपरिषदको वैठक

ओलीकै पथमा देउवा: बालुवाटारमा मन्त्रीपरिषदको वैठक

   
काठमाडौँ। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका र साउन ३ गते संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ कार्यकालको सुरुवातीमै केही विदास्पद काममा हात अघि बढाएका छन्। पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साढे तीन वर्षको कार्यकालमा मन्त्रिपरिषदका अधिकांश बैठक बालुवाटारस्थित सरकारी निवासमा राखेपछि आलोचित बनेका थिए। उनै ओलीको झल्को दिनेगरी मंगलबार प्रम देउव
गगन थापाले भने, ‘देउवा सरकालाई कुनै अपराध गर्न छुट छैन’

गगन थापाले भने, ‘देउवा सरकालाई कुनै अपराध गर्न छुट छैन’

   
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्।’ उनले केपी ओली नेतृत्वको स
माओवादी र एमाले परित्याग गरी १३ जना कांग्रेसमा प्रवेश

माओवादी र एमाले परित्याग गरी १३ जना कांग्रेसमा प्रवेश

   
जुम्ला। माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि जुम्लामा १३ जना कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस हिमा गाउँपालिका वडान ६ पार्टी कार्यालय उद्रघाटन कार्यक्रमका अवसरमा उनीहरुले कांग्रेस प्रवेश गरेका हुन्। यसरी कांग्रेस प्रवेश गर्नेम हिमा गाँउपालिका वडा नं ६ निवासी मोहोन कार्की, धनबहादुर कार्की, दुर्ग शाही, धर्मराज शाही, सुनिल बुढा, जुवारा शाही, धर्मेन्द्र अधिकारी ,कमल शाही, कृषन बहादु
नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

   
काठमाडौँ। अन्तत: नेपाली कांग्रेसस पूर्वनिधारित मितिमा वडा अधिवेशन गर्न असफल बनेको छ। यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिएको थियो। शनिबार बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो। प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको सञ्चारकर्मीलाई जानकारी दिएका छन्। वडा अधिव
ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रम देउवा

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रम देउवा

   
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गरे । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख
कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ । अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा
कांग्रेसले बालुवाटारमा पार्टीका बैठक राख्ने परम्परा हटायो

कांग्रेसले बालुवाटारमा पार्टीका बैठक राख्ने परम्परा हटायो

   
काठमाडौँ। अबदेखि नेपाली कांग्रेसले पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरेको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन्। बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने
वीपीको ३९औं स्मृति दिवस आज

वीपीको ३९औं स्मृति दिवस आज

   
काठमाडौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गरेका थिए। उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए। २०१७ साल पुस १ गते श