अन्तर्राष्ट्रिय

आज भारतको ७४औं स्वतन्त्रता दिवस

आज भारतको ७४औं स्वतन्त्रता दिवस

   
काठमाडौँ। गणतन्त्र भारतले आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाएको छ। राजधानीको लैनचौर स्थित भारतीय राजदुत विनयम मोहन क्वात्रासहित असिरहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाएको छ। नेपाल सरकारले जारी गरेको कोरोना रोकथाम तथा जोखिम न्युनिकरणका मापदण्डलाई पालना गर्दै ७४औं स्वतन्त्रता दिवस मनाएको दुवासले जानकारी दिएको छ। राजदुत विनय महोन क्वात्राको प्रमुखआतित्थ्यतामा कार्यक्रम सम्प
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखे नयाँ रेकर्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखे नयाँ रेकर्ड

   
काठमाडौँ। जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंहपछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन्। तर, प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता समेत भएका छन् । उनले उनकै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी
पुटिनकी छोरीलाई कारोनाको पहिलो भ्याक्सिन दिइयो

पुटिनकी छोरीलाई कारोनाको पहिलो भ्याक्सिन दिइयो

   
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल् रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन् । उनले भ्याक्सिन दुई महिनासम्म परीक्षणपछि तयार गरिएको हो र अब यसलाई स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको बताएका छन् । कोरोनाको भ्याक्सिन पुटिनकी छोरीलाई पनि दिइएको बताइएको छ र अब यसको ठूलो स्तरको डोज तयार गरिने बताइएको छ । यो खबरसँगै पुटिनकी कुन छोरीलाई भ्याक्सिन दिएको होला भनेर चर्चा सुरु भएक
भारत:  वितेको २४ घण्टमा ६७ हजार कोरोना संक्रमित थपिए

भारत: वितेको २४ घण्टमा ६७ हजार कोरोना संक्रमित थपिए

   
काठमाडौँ। पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो। यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहे
रुसले बनाएको कोरोना खोपबारे विश्वभर चिन्ता र चासो

रुसले बनाएको कोरोना खोपबारे विश्वभर चिन्ता र चासो

   
काठमाडौँ। रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई  बिल्कुलै आधारहीन’ भनेको छ। रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो। उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो। तर, विज्ञहरूले रुसले यति
कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वटै मन्त्रालयका मन्त्रीहरुसँग कार्यसम्पादन तथा मूल्यांकन करार सम्झौता गरेका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा मुख्यमन्त्री शाहीले भदौ १ गतेदेखि लागु हुनेगरी कार्ययोजनासहित करार सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता भएसँगै अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा कार्यसम्पादन गरिसक्नुपर्न
ह्वाइट हाउस बाहिर गोली चल्यो

ह्वाइट हाउस बाहिर गोली चल्यो

   
काठमाडौँ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो। गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो। पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए। करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आए र पत्रकारहरुलाई गोली चलेको ज
भारतमा १९१ यात्रु बोकेको विमान दुर्घटना

भारतमा १९१ यात्रु बोकेको विमान दुर्घटना

   
काठमाडौं। संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बताइएको छ। बीबीसीका अनुसार क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालम
विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने

विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने

   
काठमाडौँ। मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ। रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ। गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्कोले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए।
भारतमा काेराेना संक्रमितकाे  संख्या २० लाख नाघ्यो

भारतमा काेराेना संक्रमितकाे संख्या २० लाख नाघ्यो

   
काठमाडौँ। भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको स