Tag: nepali congress

कांग्रेसमा युवाहरूको आर्कषक उपस्थिति

कांग्रेसमा युवाहरूको आर्कषक उपस्थिति

   
कालिकोट। दैलेखकी १९ वर्षीया स्वस्तीका महत, अछामकी २२ वर्षीया जानकी रावलजस्तै धेरै युवाहरू कांग्रेसको जारी १४औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्। राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको सञ्चार गरेको छ। दैलेखको दुल्लू नगरपालिका–३ कि स्वस्तीका महत भखर १९ वर्ष लागिन्। स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने सोच बनाएकी महत कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी छन्।
जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन

जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन

   
जुम्ला। सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ। यसै क्रममा जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ। कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार शुक्रबार वडा अधिवेशन सहमतिका आधारमा सम्पन्न भएको हो। नेता शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड
मीन विश्वकर्माले दिए अध्यक्ष र केन्द्रीय सदस्य पदबाट राजीनामा

मीन विश्वकर्माले दिए अध्यक्ष र केन्द्रीय सदस्य पदबाट राजीनामा

   
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन्। पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति
कांग्रेसले सार्वजनिक गर्‍यो ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली

कांग्रेसले सार्वजनिक गर्‍यो ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली

   
काठमाडौँ। नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ। मंगलबार निर्वाचन समितिले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ। कांग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील
कांग्रेसको महाधिवेशन मंसिरमा

कांग्रेसको महाधिवेशन मंसिरमा

   
काठमाडौँ। नेपाली कांग्रेसले १४औं महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकेको छ। भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्
कांग्रेसको वैधानिकता संकटमा

कांग्रेसको वैधानिकता संकटमा

   
काठमाडौँ। सत्ताधारी नेपाली कांग्रेसले निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने भएपछि पार्टीको केन्द्रीय कार्यसमितिमा त्यसको सर्वोत्तम विकल्पबारे छलफल चलिरहेको पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्। पार्टी विधानले दिएको चार वर्ष र संविधानले दिएअनुसार थप गरिएको एक वर्ष र ६ महिना गरी साढे पाँच वर्षको अवधि भदौमा बितेसँगै कांग्रेस अवैधानिक बन्न पनि सक्ने सम्भावनाका माझ बिहीवारदेखि पार्टीको के
‘देउवाले कांग्रेसलाई भिख मान्ने अवस्थामा पुर्‍याए’

‘देउवाले कांग्रेसलाई भिख मान्ने अवस्थामा पुर्‍याए’

   
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन धकेलिएको मितिमा पनि गर्न नसकेर नेतृत्वले निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुर्‍याइएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो। आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाल
मकवानपुर-काठमाडौँ सम्पर्क समितिको ‘सम्पर्क दर्पण २०७८’ विमोचन

मकवानपुर-काठमाडौँ सम्पर्क समितिको ‘सम्पर्क दर्पण २०७८’ विमोचन

   
काठमाडौँ। नेपाली काङ्ग्रेस मकवानपुर-काठमाडौँ सम्पर्क समितिद्वारा, सम्पर्क दर्पण २०७८ विमोचन गरिएको छ। कार्यक्रमको सभापतिमा पुरुषोत्तम ठकुरी, प्रमुख अथिति सहमहामन्त्री डा.प्रकाशशरण महत रहेका थिए। त्यस्तै विशिष्ट अथिति कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ रहेक थिए। कांग्रेस मुख्यालय सानेपामा श
कांग्रेसको महाधिवेशन सार्न पाइँदैन: गगन थापा

कांग्रेसको महाधिवेशन सार्न पाइँदैन: गगन थापा

   
काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन्। अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए
कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने,