Tag: biplav cnp

विप्लवलाई प्रचण्डका विरुद्ध प्रयोग गर्ने ओलीको रणनीति

विप्लवलाई प्रचण्डका विरुद्ध प्रयोग गर्ने ओलीको रणनीति

   
काठमाडौँ। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्धलगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ। प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन्। तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ। दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प
नेकपाद्वारा बन्दको अवज्ञा गरेको भन्दै बोलेरोमा आगजनी

नेकपाद्वारा बन्दको अवज्ञा गरेको भन्दै बोलेरोमा आगजनी

   
काठमाडौँ। नेकपा ‘विप्लव समूह’ का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन्। काठमाडौँ र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्। मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा१३च७९६९नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ। आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको
बन्दको अवज्ञा नगर्न नेकपा विप्लवकाे अनुरोध

बन्दको अवज्ञा नगर्न नेकपा विप्लवकाे अनुरोध

   
सुर्खेत। माघ १० गते नेपाल बन्दको घोषणा गरेको नेकपा विप्लवका कार्यकर्ताहरुले दैलेखमा राँके जुलुस निकालेका छन्। जिल्लाको ठाटीकाँधमा शुक्रबार साँझ विप्लव नेकपाका कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए। १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले नेकपाले जनाएको छ। राँके जुलुससँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलु
ओलीको अधिनायकवादी प्रवृत्तिविरुद्ध विप्लव नेकपाको मोर्चा गठन

ओलीको अधिनायकवादी प्रवृत्तिविरुद्ध विप्लव नेकपाको मोर्चा गठन

   
काठमाडौँ। प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त मोर्चा निर्माण गर्ने जनाएको छ। विप्लव नेकपाले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने जनाएको हो। चार
नेकपा विप्लवका ब्यूरो सदस्य ढकाल पक्राउ

नेकपा विप्लवका ब्यूरो सदस्य ढकाल पक्राउ

   
कैलाली। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए। केही महिनाअघि उक्त समूहका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो । https://www.youtube.com/watch?v=Bs
नेकपा विप्लवमाथि निगरानी बढाउन सेनाकाे निर्देशन

नेकपा विप्लवमाथि निगरानी बढाउन सेनाकाे निर्देशन

   
काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई भनेका छन् । पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थिति सरस्वती आधारभूत विद्या
नेकपा विप्लवका एक बटालियन सेना तयार

नेकपा विप्लवका एक बटालियन सेना तयार

   
कालिकोट। महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक पालिकामा एक बटालियन सेना तयार पारेको छ। यो को खबर हो । जिल्लाका ९ वटै स्थानीय तहलाई ८ ओटा एरियामा परिणत गर्दै नेकपाले एउटा इलाकामा १ बटालियन सेना बनाएको हो । जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गर्दै नेकपाले सेना तयार पारेको हो । जस अन्तरगत जिल्लामा रहेका आठ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारे
मोरङ घटनाबारे नेकपा विप्लवको धारणा बाहिरियो

मोरङ घटनाबारे नेकपा विप्लवको धारणा बाहिरियो

   
काठमाडौँ। मोरङ घटनाबारे नेकपाको आधिकारिक धारणा बाहिरिएको छ। नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ। नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पट
विप्लवसँग पार्टी एकता गर्छौं: अध्यक्ष किराँती

विप्लवसँग पार्टी एकता गर्छौं: अध्यक्ष किराँती

   
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन्। यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने बताउँदै त्यसका लागि विप्
वैकल्पिक शक्ति निर्माणका लागि क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्छ: विप्लव (भिडियोसहित)

वैकल्पिक शक्ति निर्माणका लागि क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्छ: विप्लव (भिडियोसहित)

   
काठमाडौँ। सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसके दाबी गरेका छन्। रोतोखबरसँगको विशेष अन्तर्वार्तामा उनले नयाँ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपालका सबै क्रान्तिकारी, देशभक्त युवाहरू र देशलाई माया गर्ने शक्तिहरू एकजुट भएर लड्न आह्वान गरेका छन्। पार्टी पुनर्गठनका अवसरमा रातो खबरसँगको विशेष अन्तर्वार्तामा