Tag: biplav cnp

एमसीसी लागू हुन सक्दैन: विप्लव

एमसीसी लागू हुन सक्दैन: विप्लव

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन्। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए । ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपा
‘आफ्ना उम्मेदवार नउठाउने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने’

‘आफ्ना उम्मेदवार नउठाउने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने’

   
काठमाडौँ। आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ। चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको हो। मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। ‘तीनवटा विषय बैठकका एजेण्डा थिए। जसमा महाधिवेशन, एमसीसी
तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन: विप्लव

तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन: विप्लव

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन्। बुधबार पोखरामा आयोजना गरिएको अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो पार्टी र तत्कालीन प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति लामो समयसम्म सरकारले कार्यान्वयन नगरेकोमा रोष प्रकट गरे । उनले सम्झौता तत्कालै लागू
कमल थापा र विप्लवबीच भेटवार्ता

कमल थापा र विप्लवबीच भेटवार्ता

   
काठमाडौं। पछिल्लो समय भेटवार्तालाई तीव्र बनाएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले राप्रपा अध्यक्ष कमल थापालाई भेटेका छन्। भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन्। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरेका छन्। यसअघि विप्लवल
विप्लवको प्रश्न: ०३६ सालमा जनमत संग्रह गर्न हुने, आज नहुने?

विप्लवको प्रश्न: ०३६ सालमा जनमत संग्रह गर्न हुने, आज नहुने?

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्। बुधबार पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए। वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रह गगरि सुखै नभएको बताउँदै विप्लवले भने, ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न
अध्यक्ष ओली र विप्लवबीच भेटघाट

अध्यक्ष ओली र विप्लवबीच भेटघाट

   
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ। भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए। भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए। उनीहरु
प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

   
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरूबीच भेटवार्ता भएको छ। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ। सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छल
प्रचण्ड र विप्लवबीच भेटवार्ता

प्रचण्ड र विप्लवबीच भेटवार्ता

   
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। निक्कै लामो समयपछि प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन्। ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप
काठमाडौं उपत्यकामा नेकपाको कम्युन घर बन्दै

काठमाडौं उपत्यकामा नेकपाको कम्युन घर बन्दै

   
काठमाडौं। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ। गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो। ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ। कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ। गुठीको जग्
विप्लव नेतृत्वको नेकपा फुट्यो

विप्लव नेतृत्वको नेकपा फुट्यो

   
काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा