नेकपाको केन्द्रीय कार्यालय विप्लवद्वारा शिलान्यास
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ।
पार्टीका महासचिव विप्लवको गृहजिल्ला बुधबार कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय भवनको शिलान्यास गरिएको छ। शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ।
अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ। सरकारसँग २१