Tag: biplav cnp

एमसीसीविरुद्ध नरहरीनाथ गापामा नेकपाको जनसभा

एमसीसीविरुद्ध नरहरीनाथ गापामा नेकपाको जनसभा

   
कालिकोट। जिल्लाको नरहरीनाथ गापामा नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहायता संस्था एमसीसी सम्झौता खारेज गर्न माग गर्दै जनसभा सम्पन्न गरेको छ। राष्ट्रिय स्वाधीनताको पक्षमा आतइबार नरहरिनाथ गाउँपालिको साविक लालुमा जनसभाको आयोजना गरेको थियो। उक्त जनसभालाई जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदीपले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा राष्ट्रघाती मिलेनियम च्यालेन्ज कप्रोरेशन (एमसीसी) सम्झौता पास गरिएमा न