भिडियो

मोरङ घटनाबारे नेकपा विप्लवको धारणा बाहिरियो

मोरङ घटनाबारे नेकपा विप्लवको धारणा बाहिरियो

   
काठमाडौँ। मोरङ घटनाबारे नेकपाको आधिकारिक धारणा बाहिरिएको छ। नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ। नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पट
काठमाडौँमा लाग्यो ‘गणतन्त्र मुर्दावाद’ को नारा (भिडियोसहित)

काठमाडौँमा लाग्यो ‘गणतन्त्र मुर्दावाद’ को नारा (भिडियोसहित)

   
काठमाडौँ। राजधानीको माईतिघरमा गणतन्त्र मुर्दावादको नारा लागेको छ। राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले आयोजना गरेको आमसभामा उपस्थित भएका प्रदर्शनकारीहरुले गणतन्त्रले देश र जनताको रक्षा गर्न नसकेको भन्दै उक्त नारा लगाएका हुन्। प्रदर्शनकारीहरुले गणतन्त्र धोका हो, संघीयता चाहिदैन, धर्म मास्न पाईंदैन, सनातन हिन्दुराष्ट्र जिन्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, जस्ता
‘डोरी लिएर आत्महत्याको कोसिस गरेकी थिएँ’ (भिडियोसहित)

‘डोरी लिएर आत्महत्याको कोसिस गरेकी थिएँ’ (भिडियोसहित)

   
काठमाडौँ। बेवारिसे शवलाई दागबत्ती दिनेदेखि समाजमा दुःख भोगिरहेका मानिसहरुलाई सेवा गर्दै आएका १८ वर्षीया किशोरी सपना रोकामगर विश्वका १०० जना प्ररणाशाली र प्रतिभाशाली महिलाको सूचिमा परेकी छन्। सोमबार बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ। बिबिसीले तयार पार
तपेन्द्र भण्डाराको स्वरमा ‘जन्मथलो’ (भिडियोसहित)

तपेन्द्र भण्डाराको स्वरमा ‘जन्मथलो’ (भिडियोसहित)

   
एन्जीला क्षेत्री, काठमाडौँ। पत्रकार तथा सर्जक धनराज वास्तविकको शब्द रचनामा देउडा ठाडीभाका बजारमा आएको छ। ‘जन्मथलो कणाली’ बोलको देउडा ठाडीभाका बुधबार कर्णाली सन्देश डटकमको युट्युव च्यानल मार्फत बजारमा आएको हो। कर्णाली र सुदूरपश्चिम प्रदेशमा लोकप्रिय भाकाका रुपमा रहेको देउडा ठाडीभाकाले स्थानीय परिवेशलाई समेटेको सर्जक वास्तविक बताउछन्। उक्त गीतको लय देउडा गायक सुरेश शाहीले तयार पारेका हुन् भने तप
महरा जेलबाट छुट्दा एमसीसी खारेजको नारा (भिडियोसहित)

महरा जेलबाट छुट्दा एमसीसी खारेजको नारा (भिडियोसहित)

   
  काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीका विरुद्धमा नारा लागेको छ। डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका उनका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका थिए। https://www.youtube.com/watch?v=5WrIgwVaUDY केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना सं‌सदमा अघि नबढा