भिडियो

पूर्णकलाको मौलिक तीज गीत ‘पुतली भुरुभुरु’ भिडियोसहित

पूर्णकलाको मौलिक तीज गीत ‘पुतली भुरुभुरु’ भिडियोसहित

   
काठमाडौँ। लोकदोहोरी गायिका पूर्णकला बिसीको तीज कोसेली गीत ‘पुतली भुरुभुरु’ सार्वजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको माहौलले छोइसकेको अवसर पारेर गीत ल्याएको गायिका बिसीले बताइन् । उक्त गीतमा उनलाई गायक नन्दु परियारले आवाजमा साथ दिएका छन् । त्यस्तै, ग्रुपमा रहेर शान्ता रानी परियार, सरिता सुनार, नविन परियार र अशोक तामाङले पनि पूर्णकला र नन्दुलाई आवाज थपिदिएका छन् । नन्दु परिया
पहिलेको धरहरा र अहिलेको धरहराबीच भिन्नता

पहिलेको धरहरा र अहिलेको धरहराबीच भिन्नता

   
काठमाडौँ। विसं १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गराएका थिए जसको नाम भिमसेन स्तम्भ रहेको थियो। १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा भीमसेन थापाले सुन्धारामा अर्को ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए । जुन धरहरा १८९० सालमा भत्किएपछि लगनटोलको धरहराको जीर्णोद्वार भएको थियो। विसं १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ सालमा पुन
सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल (भिडियोसहित)

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल (भिडियोसहित)

   
काठमाडौँ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरी तीन वटा विषयमाथि छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँगको कुराकानीमा तीन वटा विषयका बारेमा छलफल भएको जानकारी दिए। उनले भने, ‘बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्कि
केपी ओलीसँग एकताको सम्भवना छैन: प्रचण्ड (भिडियोसहित)

केपी ओलीसँग एकताको सम्भवना छैन: प्रचण्ड (भिडियोसहित)

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष प्रचण्डले ओली समूहसँग एकताको सम्भावना नरहेको दाबी गरेका छन्। शुक्रबार प्राईम टाइम टेलिभिजनमार्फत प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै प्रचण्डले संविधान, संसद् र उपलब्धिहरुलाई मास्ने जस्तो अपराध गर्ने ओली समूहसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘ओलीहरु प्रतिगामी हुनु भयो। संसद्लाई भंग
संसद् पुनर्स्थापनाको शुसियालीमा विजय जुलुस

संसद् पुनर्स्थापनाको शुसियालीमा विजय जुलुस

   
काठमाडौँ। संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले विजय जुलुस निकालेको छ। काठमाडौँका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर कोर्ण सभामा परिणत भएको छ। सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन्। सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन्।
‘हाँसो खुशी’ बाेलकाे गीत बजारमा (भिडियोसहित)

‘हाँसो खुशी’ बाेलकाे गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। ‘पिपलु छेउ बरैको छाया, मुना मदनझैं नबोस् यो माया’ यस्तै यस्तै मायाका भाव बोकेका शब्दहरु रहेको प्रशान्त परियार र अमर भट्टराइको गीत ‘हासो खुशी’ बजारमा आएको हो । सम्झना भन्डारी र प्रशान्त परियारको स्वर अनि प्रशान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको लय रहेको गीतलाई शंकरा डिजिटल रेकडिङ स्टुडियोले रेकड गरेको हो भने यो गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका हुन्। सम्झना भण्डारि य
नुवाकोटमा इश्वर पोखरेलको गाडि तोडफोड (भिडियोसहित)

नुवाकोटमा इश्वर पोखरेलको गाडि तोडफोड (भिडियोसहित)

   
काठमाडौँ। नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन्। सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड
सुस्मिता र निर आलेको अभिनयमा ‘कहाँको साइत’

सुस्मिता र निर आलेको अभिनयमा ‘कहाँको साइत’

   
काठमाडौँ। सर्जक तथा गायक पुर्ण मगर (यात्री) को शब्द र प्रज्वल मगरको संगीत रहेको लोक दोहरीगीत ‘कहाँको साइत’ बजारमा आएको छ। गीतमा गायक पुर्णमगर (यात्री) र गायिका रुचा पुन मगरको स्वर रहेको छ। उक्त गीतको म्युजिक भिडियोमा नीर आले मगर र सुस्मिता आले मगरको अभिनय रहेको छ। समीर थोकरले निर्देशन गरेको गीतको म्युजिकको भिडियो सुशील डाँगीले खिचेका हुन्। https://youtu.be/Ws9Na7gjBi0
संसदीय व्यवस्थाकै लागि संसद विघटन

संसदीय व्यवस्थाकै लागि संसद विघटन

   
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वेच्छाचारी कदमले लोकतान्त्रीक गणतन्त्रलाई खतरामा पारेको छ। साथै असंवैधिनिक कदमले जनयुद्ध र दोस्रो जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिहरुलाई अलपत्र पार्ने काम गरेको छ। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीमिलिभगतमा संसद विघटन हुन रहस्य र बिडम्बनापूर्ण छ। नेकपाको आन्तरिक विवादलाई लिएर संविधान र स्थिरितातर्फ उन्मुख राजनीतिक वातावरणलाई फ
नेकपा सरकार, भ्रष्टाचारै भ्रष्टाचार: नेता शाही (भिडियोसहित)

नेकपा सरकार, भ्रष्टाचारै भ्रष्टाचार: नेता शाही (भिडियोसहित)

   
काठमाडौँ। नेपाली कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कर्णाली राजमार्गलाई विकास विस्तार गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन्। सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिद्वारा आयोजित कालिकोटको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले कांग्रेसले बनाएको सडकलाई टालटुल पारेर चुनाव जित्ने काम भएको भन्दै मुख्यमन्त्री शाहीलाई कर्णाली राजमार्ग दुई लेनमा विकास गर्न चुनौती दिएका