हामी स्ववियु निर्वाचनको व्यग्र पतिक्षामा छौं: रञ्जित तामाङ
कर्णाली सन्देश डेस्क,
काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक एवं प्रभावशाली विद्यार्थी नेता रञ्जित तामाङले आगामी फागुन १४ गते स्ववियु निर्वाचनका लागि त्रिविले वातावरण मिलाउनुपर्ने बताएका छन्।
कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता तामाङले भने,‘२०७३ मा त्रिविले जम्मा ४० प्रतिशत मात्रै स्ववियु निर्वाचन सम्पन्न गर्न सकेको थियो। आगामी फागुनमा पूर्ण निर्वाचन गर्नेमा जुट्नुपर्छ। हामी विद्यार्थी संगठ









