Tag: bamdev gautam

पार्टी एकताको जिम्मा आफूलाई दिन वामदेवको प्रस्ताव

पार्टी एकताको जिम्मा आफूलाई दिन वामदेवको प्रस्ताव

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका गौतमले आफू पार्टीमा फर्किसकेको र अब कतै नलागेर पार्टी एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए। बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकै ठाउँमा ल्याउनुपर्ने
वामदेवसँगको वार्ता पनि असफल

वामदेवसँगको वार्ता पनि असफल

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन्। विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा कुरा मिल्न नसकेको गौतमले बताएका हुन्। बिहिबार दिउँसो पार्टीका वरिष्ठ नेता माधव नेपाल र ओलीबीचको वार्ता पनि बिना सहमति टुङ्गिएको थियो। ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क। केपीसँग बेलु
नेकपा एमाले संसदीय दलको बैठक जारी

नेकपा एमाले संसदीय दलको बैठक जारी

   
काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन्। शनिबार पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई जानकारी दिए।पार्टीभित्र विवाद मिलाउ
मेरो चरित्र हत्या भयो: वामदेव गौतम

मेरो चरित्र हत्या भयो: वामदेव गौतम

   
काठमाडौँ। आफूबारे भ्रामक समाचार सम्प्रेषण भएको भन्दै बिभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले आपत्ति जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता गौतमले केपी ओली सरकारको नेतृत्वमा आफू जान लागेको भन्ने समाचार भ्रामक र दुराशयपूर्ण मात्र भएको लेखेका छन्। नेता गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएकाले 'फेरि एकपटक' सतहमा आएको लेखेका छन्। साथै उनले यस्ताखाले समाचारलाई विश्वास नगर्न
वामदेव गौतमको टिम मैदानमा (फोटो फिचर)

वामदेव गौतमको टिम मैदानमा (फोटो फिचर)

   
काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानलाई जनतामा पुर्याउने पहलकदमी अभियानमा लागि मैदानमा उत्रेका छन्। "पार्टी एकता राष्ट्रिय अभियानलाई जनताको बिचमा पुर्‍याउ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बिभाजनलाई रोकौ" भन्ने मुल नाराका साथ नेकपा उपाध्यक्ष बामदेव गौतले घोषणा सभा गरेका छन्। राष्ट्रिय एकता अभियान संचालनको लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिती रहन
वामदेवको राष्ट्रिय अभियानमा २५१ केन्द्रीय सदस्य

वामदेवको राष्ट्रिय अभियानमा २५१ केन्द्रीय सदस्य

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २५१ सदस्सीय राष्ट्रिय एकता अभियान घोषणा गरिसकेका छन्। अभियानमा देशभरका नेताहरुलाई समेटेर पत्रकार सम्मेलन गर्ने बताएका छन्। वामदेवको एकता अभियानको कमिटीको घोषणा यसै हप्ता हुनेबुझिएको छ। गौतम निकट स्रोतका अनुसार अभियानमा २५१ केन्द्रीय कमिटीसमेत रहनेछ। १५०१ जना अभियानमा रहनेछन्। यसका लागि देशभरबाट नामावली संकलन अन्तिम चरणमा पुगेको
पार्टी एकता अभियानमा वामदेव गौतम

पार्टी एकता अभियानमा वामदेव गौतम

   
काठमाडौँ। नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगा
गौतमले भने, ‘प्रचण्डको मात्रै होइन, पाँचै जना नेताको प्रस्ताव हो’

गौतमले भने, ‘प्रचण्डको मात्रै होइन, पाँचै जना नेताको प्रस्ताव हो’

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खबर प्राप्त भएको छ। आइतबाको भेटमा उपाध्यक्ष गौतमले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि सहमती रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्। उपाध्यक्ष गौतमले बालुवाटार पुगेर प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना ने
वामदेव गौतम मन्त्री बन्न पाउने

वामदेव गौतम मन्त्री बन्न पाउने

   
काठमाडौँ। सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतमल
मनोनयन सर्वोच्चद्वारा सदर भएपछि गौतमले दिए धन्यवाद

मनोनयन सर्वोच्चद्वारा सदर भएपछि गौतमले दिए धन्यवाद

   
काठमाडौँ। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले बुधबार गौतमविरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा क्रियाशील हुन पाउने फैसला गरेको हो। ‘अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश फुकुवा गरेर गौतमलाई संवैधानिक निकायमा कामकाज गर्न