Tag: bamdev gautam

राष्ट्रपति भण्डारी र नेता गौतमबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र नेता गौतमबीच भेटवार्ता

   
काठमाडौँ। राष्ट्पति विद्यादेवी भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ। मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए। शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरेका छन्। गौतम निकट स्रोतकाअनुसार भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादक
ओली कम्युनिष्ट हुन योग्य मानिस नै होइन: वामदेव गौतम

ओली कम्युनिष्ट हुन योग्य मानिस नै होइन: वामदेव गौतम

   
काठमाडौँ। प्रधानमन्त्री केपी ओलीको चाहनालाई बल पुग्ने गरी मंगलबार ६ बुँदे प्रस्ताव अघि सारेका नेकपा उपाध्यक्ष वामदेव गौतम मंगलबार बालुवाटारमा प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा कडा रुपमा प्रस्तुत भएका थिए। बोलेका उपाध्यक्ष गौतमले यतिसम्मकी प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट हुन योग्य मानिस नै नभएको समेत टिप्पणी गरेका थिए। मंगलबारको बैठकमा गौतमले भनेका थिए, ‘पार्टी संकटको मुख्य कारक कमरे
बालुवाटारमा ओली-वामदेवबीच डेढ घण्टा गोप्य छलफल

बालुवाटारमा ओली-वामदेवबीच डेढ घण्टा गोप्य छलफल

   
काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेको नागरिक दैनिकमा समाचार छ। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्। आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र सगरमाथा संवाद उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह
नेकपाको उपाध्यक्षमा वामदेव मनोनित

नेकपाको उपाध्यक्षमा वामदेव मनोनित

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य वामदेव गौतम पार्टी उपाध्यक्षमा मनोनित भएका छन्। केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम वैधानिक रुपमा पार्टी उपाध्यक्ष बनेका छन्। गौतमलाई यसअघि नै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो। विधानमा संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठकबाट वैधानिक प्रक्रिया पुरा गरि