Tag: bamdev gautam

वामदेव पनि माओवादीकै चिन्हमा चुनाव लड्ने

वामदेव पनि माओवादीकै चिन्हमा चुनाव लड्ने

   
काठमाडौँ। अन्ततः नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाटै चुनावमा भाग लिने भएका छन्। मंगलबार गौतमले माओवादीको चुनाव चिह्न सहज हुने भन्दै माओवादीकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जनाएका छन्। उनले भनेका छन्, ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो। माओवादीलाई प्रस्ताव पठाएका छौं।’ उनले आफ्नो कदम पार्टी एकीकरण नभएर चुनाव चिह्न लिएर
‘म एमालेमा रहन सक्दिनँ भनेर राजीनामा दिएपछि सकियो’

‘म एमालेमा रहन सक्दिनँ भनेर राजीनामा दिएपछि सकियो’

   
काठमाडौँ। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो।’ नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए। क
वामदेव गौतमको राजीनामा अस्वीकृत

वामदेव गौतमको राजीनामा अस्वीकृत

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ। नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए। गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको रा
एमाले उपाध्यक्ष गौतमले दिए पार्टीबाट राजीनामा

एमाले उपाध्यक्ष गौतमले दिए पार्टीबाट राजीनामा

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले रातोपाटीलाई जानकारी दिए। एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए। उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए। केही
‘माधवको पार्टीमा ढोका बन्द भयो, एमाले छोड्छु’

‘माधवको पार्टीमा ढोका बन्द भयो, एमाले छोड्छु’

   
काठमाडौँ। माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो। मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ। उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ।’ मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक हुन्छ। यस्तो सल्लाह गर्दा केशवलाल र हरि पराजुली पनि हु
एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा राजीनामाको घोषणा

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा राजीनामाको घोषणा

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन्। केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन्। गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन्। एमालेबाट राजीनामा दिने घोषणा गरे पनि
बामदेव गौतम एमाले-समाजवादीको कित्तामा

बामदेव गौतम एमाले-समाजवादीको कित्तामा

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको कित्तामा उभिएका छन्। एमाले समाजवादीमा एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने नेता गौतमको दाबी छ। राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा गौतमले उक्त कुराको जानकारी दिएका हुन्। माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताउँदै गौतमले भने, ‘माधव नेपाल नेतृत्वको बैठकमा
‘एमाले एकताका लागि ओली-नेपाल दुवैले गल्ती स्वीकार्नुपर्छ’

‘एमाले एकताका लागि ओली-नेपाल दुवैले गल्ती स्वीकार्नुपर्छ’

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल एमाले विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नोतर्फबाट भएका गल्ति स्वीकार गर्नुपर्ने बताएका छन्। उपाध्यक्ष गौतमले दुवै नेता आ-आफ्ना गल्ति नस्वीकारेसम्म पार्टी एकताको लागि थालिएको वार्ताले परिणाम नदिने ठोकुवा गरेका छन्। उनले भनेका छन्, ‘प्रतिनिधि सभा पनि पुन:स्पना भयो। संविधान लिकमा आयो। यसमा हामीले केह
भीम रावलको राजीनामा जायज होइन: वामदेव गौतम

भीम रावलको राजीनामा जायज होइन: वामदेव गौतम

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने ? सांसदको आत्मनिर्णय भएको दाबी गरेका छन्। उपाध्यक्ष गौतमले संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘भीम रावलले आफ्नो तवरबाट राजीनामा दिनु भएको होला। तर, अदालतले नै हामीलाई स्वविवेकीय अधिकार प्रयोग गर भनेको छ। देउवालाई मत दिनैपर्छ भन्ने पनि छैन। दिनु हुँदैन भन्ने पनि छैन। यसमा उहाँ
‘अदालतको आदेशपछि एमाले विवाद समाधान हुन्छ’

‘अदालतको आदेशपछि एमाले विवाद समाधान हुन्छ’

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टीको आन्तरिक विवाद समाधान हुने जिकिर गरेका छन्। सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो। तर, अहिलेसम्म आएको छैन। मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ। मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ।’ केही दिनअघि पार्