विज्ञान/प्रविधि

एनसेल टावरमा आगजनी, नेकपाका कार्यकर्तामाथि आशंका

एनसेल टावरमा आगजनी, नेकपाका कार्यकर्तामाथि आशंका

   
म्याग्दी। मालिका गाउँपालिकामा एनसेल टावरमा आगजनी भएको छ। गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा रहेको एनसेलको टावरमा शुक्रबार राति आगजनी गरेको हो। एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन्। आजगनीबाट टावरका उपकरणमा क्षति पुगेको छ। प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे जानकारी पाएपछि दरबाङबाट प्र
‘सूचना प्रविधि विधेयक पास भयो भने भीम रावल पक्राउ पर्छन्’ ‘भिडियोसहित’

‘सूचना प्रविधि विधेयक पास भयो भने भीम रावल पक्राउ पर्छन्’ ‘भिडियोसहित’

   
काठमाडौँ। नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रस्तावित सूचना प्रविधि विधेयक पास भएको खण्डमा नेकपाका नेता समेत पक्राउ पर्ने जिकिर गरेका छन्। सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाउँदै नेता थापाले यस्तो जिकिर गरेका हुन्। नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए। ‘विधेयकहरु नागरिकको अधिकार खो
सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने

सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने

   
काठमाडौँ। सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएको नागरिक दैनिकमा समाचार छ। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र सामाजिक सञ्जाल प्रदायक कम्पनीले नेपालभित्र पनि त्यस्ता सञ्जाल दर्ता ग
कालिकोटमा फोरजी सेवा विस्तार

कालिकोटमा फोरजी सेवा विस्तार

   
विश्वनाथ सिम्खाडा, कालिकोट। नेपाल दुरसञ्जार प्राधिकरणले कालिकोटमा फोरजी सेवा विस्तार गरेको जानकारि दिएको छ। मोबाइल डाटा प्रयोग कर्ताहरुको लागि फोरजी सेवाले महत्र्वपुण फाइदा हुने भएको छ। टुजी सेवा प्रयोग गदै आइरहेका कालिकोट वासि अवदेखि फोरजी सेवा दिन पाउने भएका छन्। नेपाल टेलिकम कालिकोट शाखाका प्राविधिक टोपराज न्यौपानेका अनुसार फारेजी सेवाले १० किलो मिटरसम्म टिप्न सकिने जानकारी दिए। टुजी भन्दा फ
सूचना विधेयक पारित, सामाजिक सञ्जाल दर्ता गरेरमात्रै चलाउन पाइने

सूचना विधेयक पारित, सामाजिक सञ्जाल दर्ता गरेरमात्रै चलाउन पाइने

   
काठमाडौँ। संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ। आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो। विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल दर्ता गरेरमात्रै चलाउन पाइने प्रावधान समेटिएको छ। यस्तै सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा
६० जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

६० जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

   
काठमाडौँ। गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ। टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ। योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ। नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत
अब पोखरामा ‘सरर नेपाल’ बोलाउनुस् ट्याक्सी घरमै

अब पोखरामा ‘सरर नेपाल’ बोलाउनुस् ट्याक्सी घरमै

   
पोखरा। संघीय राजधानी काठमाडौँमा निकै सफल मानिएको राइड सेयरीङ सर्भिस अब पोखरमा आइेपुगेको छ। काठमाडौं भित्रमात्र सिमित रहेको राइड सेयरीङ सर्भिसलाई टेक फर नेपाल प्रा.लीले पोखरा सेवा सञ्चालन गरेको हो। नेपालमा बढ्दो टेकनोलोजीको उपयोगलाई काठमाडौंमा मात्रै सिमित नराखी देशैभरी फैलाउने बताउछन टेक फर नेपाल प्रा.लीका डाइरेक्टर तथा सरर नेपालका अपरेसन हेड सन्तोष कुमार बिमलीले बताए। उनले भने, ‘अब पोखरामा पनि
यौनकर्मी महिलालाई पठाएको म्यासेज छोरीकोमा पुगेपछी…

यौनकर्मी महिलालाई पठाएको म्यासेज छोरीकोमा पुगेपछी…

   
एजेन्सी। अमेरिकामा एक महिलाले ब्लगमार्फत आफ्ना श्रीमानको लाजमर्दो हर्कतबारेमा मुख खोलेकी छिन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमानले आफ्नी छोरीलाई निकै अश्लील म्यासेज पठाएका थिए। ती व्यक्तिले यौनकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ। म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन्। आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन्। ब्लगमा लेखि
कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याइने

कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याइने

   
काठमाडौँ। नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली प्रदेशमा सूचना महामार्ग बिछ्याइने भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि सूचना महामार्ग (अप्टिकल फाइबर) बिछ्याउन समझदारी भएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा प
गल्ती नगर्नेले केही सिक्दैन: आइन्स्टाइन

गल्ती नगर्नेले केही सिक्दैन: आइन्स्टाइन

   
काठमाडौँ। अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिक हुन्। उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन्। उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ। उनका ७ भनाइहरु उल्लेख गरेका छौं। जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छन्। एक पटक हेर्नुस् र मनन गर्नुस्। १ जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन।