विज्ञान/प्रविधि

दुई लाख २७ हजार मूल्यको आइफोन नेपाली बजारमा

दुई लाख २७ हजार मूल्यको आइफोन नेपाली बजारमा

   
काठमाडौँ। शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ। आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो। ६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ पर्छ। १ सय २८ जिबीको १ लाख अठार हजार तीन सय छ। २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ। त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ। २ सय ५६ जिबीक
अमेरीकाले माग्यो फेसबुक एकाउण्टबारे विस्तृत जानकारी, बढ्याे कडा निगरानी

अमेरीकाले माग्यो फेसबुक एकाउण्टबारे विस्तृत जानकारी, बढ्याे कडा निगरानी

   
काठमाडौँ। यो साल फेसबुक कम्पनीले धेरै एकाउन्ट बन्द गरेको छ। अमेरिकी सरकारले फेसबुक युजर्सबारे बिस्तृत जानकारी मगाएअनुसार संसारमा सबैभन्दा बढी फेसबुक एकाउन्ट चलाउने राष्ट्रमध्ये अमेरीका पछि भारत, ब्रिटेन, जर्मनी र फ्रान्स रहेको पाईएको छ। फेसबुकले यो सालमा ५.४ अरब फेक एकाउन्ट बन्द गरेकाे छ। सोसल मेडिया प्लेटफर्मका ताजा रिपोर्टमा उल्लेख गरेअनुसार तथ्यहीन तथा नकरात्मक र विभिन्न अफवाह फैलाउने खालका वि
५० अण्डा खाने २ हजारकाे बाजीले ज्यान गयो

५० अण्डा खाने २ हजारकाे बाजीले ज्यान गयो

   
काठमाडाैं। कहिलेकाहीं साथीसाथीबीच रमाइलो गर्न बाजी राख्ने चलन पुरानै हो। यस्ता बाजीमा खानेकुरा खाने बाजी समेत पर्ने गर्छ । तर, नहुँदो काममा अनावश्यक हठ गर्दा कहिलेकाहीं स्वास्थ्यलाई हानी मात्र गर्दैन ज्यान जाने समेत गर्छ। यस्तै घटना भारतमा भएको छ। भारतको उत्तर प्रदेशमा ५० वटा अण्डा खाने बाजी लगाएर ४२ औं अण्डा खाँदाखाँदै एक व्यक्तिको मृत्यु भएको छ। भारतीय प्रहरीले जनाए अनुसार सोमबार उत्तर प्रदेशको
आमाका लागि दुलहा खोजिरहेकी छिन् यी युवती

आमाका लागि दुलहा खोजिरहेकी छिन् यी युवती

   
काठमाडौँ। आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ। भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ। यसबारे हामीमध्ये धेरैलाई थाहा छ। तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो। भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन्। परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ। यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइर
सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहर

सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहर

   
द न्यूयोर्क टाइम्स, समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो। एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष