काठमाडौँ। अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिक हुन्। उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन्।
उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ। उनका ७ भनाइहरु उल्लेख गरेका छौं। जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छन्। एक पटक हेर्नुस् र मनन गर्नुस्।
१ जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन।
२ ज्ञानभन्दा कल्पना शक्तिशाली हुन्छ।
३ हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर।
४ भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ।
५ बलद्वारा शान्ति प्राप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ।
६ ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ।
७ गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ।