साना पार्टीमा रडाको: लोकतान्त्रिकरणका निम्ति या व्यक्तिगत टकराव ?
काठमाडौँ । नेपाली राजनीतिमा नयाँ र वैकल्पिक भनिएका राजनीतिक समूहहरू यतिबेला ठूलो संटकको सामाना गरिरहेका छन् । मधेशको मुक्तिका निम्ति गठित हुन् या कम्युनिष्ट आन्दोलनको मुल प्रवाह बनाउने भनेर माधव नेपालले खालेको दल नै किन नहोस्, अहिले आन्तरिक तनावमा छन् ।
डा.सिके रावत, रेशम चौधरी, महन्त ठाकुर, प्रभु साह, सरिता गिरी, उपेन्द्र यादवहरूले खोेलेका राजनीतिक समूहको हरि बिजोग हेरिसक्नु छैन । यी नामधारी नेत









