अर्थ-कर्पोरेट

कोरिया छोडेर सुर्खेतमा नेपाटप ब्राण्डको युपिभिसी झ्यालढोका उद्योग

कोरिया छोडेर सुर्खेतमा नेपाटप ब्राण्डको युपिभिसी झ्यालढोका उद्योग

   
दिपेन्द्र हमाल, सुर्खेत। दक्षिण कोरियाको पहिलो कार्यकाल पुरा गरी दोस्रो कार्यकालको ८ महिनामै फर्किएका रबिन खत्री हाल सुर्खेतको एअरपोर्ट चोक (तिनकुने) नजिक नेपाटप ब्राण्डको युपिभिसी झ्यालढोकाको उद्योग सञ्चालन गरिरहेका छन्। कोरियाको दुख बुझेका रबिन कोरियामा गर्ने दुख नेपालमै गर्दा आफ्नो र अन्य बेरोजगार यूवाहरूको हीत हुने देखेपछि कोरिया छोडेर नेपाल फर्किएका हुन्। रबिनले कर्णाली युपिभिसी उद्योग सञ्
‘पाँच वर्षमा भारत र दश वर्षमा चीनलाई छुन्छौ’

‘पाँच वर्षमा भारत र दश वर्षमा चीनलाई छुन्छौ’

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन्। राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीको प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको ज
‘कर्मचारी सेवाअवधि बढाएर एक पुस्ता ‘प्यारालाईज्ड’ गरिँदै छ’

‘कर्मचारी सेवाअवधि बढाएर एक पुस्ता ‘प्यारालाईज्ड’ गरिँदै छ’

   
काठमाडौँ। अनेरास्ववियूका प्रभावशाली नेता रञ्जित तामाङले निजामती कर्मचारीको उमेर ५८ वर्ष कायम गर्नुपर्ने सुझाव दिएका छन्।संगठनका सहसंयोजक समेत रहेका तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निजामती कर्मचारीको सेवा अवधि ५८ वर्षबाट ६० वर्ष बनाउने कुरा गलत छ। शैक्षिक बेरोजगारीको समस्या बेहोरिरहेको देशमा सेवाअवधि बढाएर पुस्ता नै प्यारालाईज्ड गरिदै छ, नयाँ युवा पुस्तालाई अवसर दिनुको सट्टासेवा अवधि बढाउने क
ठेकेदारको शासन कहिलेसम्म ?

ठेकेदारको शासन कहिलेसम्म ?

   
काठमाडौँ। आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले पूर्वाधार निर्माणमा ठेकेदारले गरेको ढिलाइका कारण जनतामा देखिएको आक्रोश र बंगलादेशका राष्ट्रपति भ्रमणको विषयमा रहेर आज सम्पादीय लेखेका छन्। त्यस्तै एम्बुलेन्स जस्तो पवित्र सेवालाई बद्नाम गरिएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराइएको छ। परोपकारको कारोबार हुने बद्नाम क्षेत्र एम्बुलेन्स सेवा भएको उल्लेख गर्दै आज नयाँ पत्रिकाले ‘पवित्र वस्तुको किनबेच
जितेबजारमा सय जनालाई रोजगारी

जितेबजारमा सय जनालाई रोजगारी

   
विश्वनाथ सिम्खाडा,  कालिकोट। जिल्लाको एक स्थानिय हाटबजार जिते बजारले दैनिक जसो एक सय जना भन्दा बढी बेरोजगारलाई रोजगार दिएको छ। २०६३ सालमा सुर्खेत जुम्ला सडक निर्माण भएपछि कर्णाली नदीको छालमा लागेको बजारले यहाँका स्थानिय बेरोजगारीहरुलाई १३ वर्षदेखि नै रोजगारी दिएको हो। कर्णाली नदिमा पक्की पुल निर्माण नहुँदा राजमार्गको स्थानिय जितेबजारदेखि झोलंगेपुल तारेर सामाग्रीहरु लेवरमार्फत ढुवानी गराउनुपर्छ।
‘बङ्गलादेशीहरू नेपाललाई स्वर्ग मान्छन्’

‘बङ्गलादेशीहरू नेपाललाई स्वर्ग मान्छन्’

   
श्याम रिमाल, काठमाडौँ। नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ। पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ। सङ्घका अध्यक्ष दीनदया रिजालले कुरा गर्दै भने, ‘बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई
पुसभित्र सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन अर्थमन्त्रीको निर्देशन

पुसभित्र सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन अर्थमन्त्रीको निर्देशन

   
काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन निर्देशन दिएका छन्। हाल १९ वटा स्थानीय तहमा बैंकिङ सेवा पुग्न बाँकी छन्। उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्‍याउन निर्देशन दिएका छन्। कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय बुधबार उदघाटन गर्दै मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप
एयरलाइन्सले पुरानो बोइङ ४४ प्रतिशत छुटमा बिक्रि गर्दै

एयरलाइन्सले पुरानो बोइङ ४४ प्रतिशत छुटमा बिक्रि गर्दै

   
काठमाडौँ। नेपाल एयरलाइन्सले आफ्नो मातहतमा रहेको पूरानो बोइङ एक्दैम सस्तोमा विक्री गर्ने भएको छ। एयरलाइन्सले तेस्रोपटक सूचना प्रकाशित गरेर बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वानसमेत गरेको हो। १९० सिट क्षमताको २७ वर्ष पुरानो बोइङ विक्री गर्न एयरलाइन्सले सुरूको भन्दै झण्डै आधा मूल्य घटाएको छ। एयरलाइन्सले गत असारमा विश्वव्यापी टेन्डर आह्वान गरेको थियो। त्यसमा कोही पनि खरिद कर्ता नआएपछि फे
अमेरिकी एनजीओका प्रतिनिधिसँग सांसदहरूको रूवाबासी

अमेरिकी एनजीओका प्रतिनिधिसँग सांसदहरूको रूवाबासी

   
काठमाडौँ। अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै रुवावासी गरेका छन्। नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा नेपालका सांसदहरुले यस्तो बिलौना गरेका हुन्। कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो–हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदै
वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

   
काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ। प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मे