समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ
सुर्खेत। समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ।
हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ। गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ। हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ। यसको रस माहुरीका लागि प्रमुख आहारा हो।
पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ। विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ। तर पछिल्लो समय पैयु