दैलेख। डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुल दैलेखका सुन्दर दृष्यहरू हाम्रो फोटो पत्रकार दिपेन्द्र हमालले क्यामेरामा कैद गरेका हुन्।
तस्बिरः दिपेन्द्र हमाल
काठमाडौँ। 'पृथ्वीनारायण शाहले चन्द्रागिरी डाँडोमा बसेर नेपाल एकीकरणका लागि योजना बनाएका थिए' भन्ने कुराबाट चन्द्रागिरी गाँडोलाई ऐतिहासिक महत्त्वका साथ लिन सकिन्छ। चन्द्रागिरीमा उनै पृथ्वीको शालिक औला ठडाएर विराजमान छ।
चन्द्रागिरीको डाँडोबाट काठमाडौं उपत्यकासँगै वरपरका हिमालहरू नियाल्न पाइन्छ। त्यतिमात्रै होईन, टेलिस्कोपको सहाराले सगरमाथासमेत देख्न सकिन्छ। अचेल चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यटक
चितवन। जब दिन ढल्दै जान्छ। तब नारायणीको किनारा भरिँदै जान्छ। दिनभर आफ्नो कर्म गरेर थाकेका मानिसहरूको थमाई मेट्ने चौतारी जस्तै बनेको छ नारायणी किनार।
दिनभरको थकान, तनावबाट मुक्त हुने र प्रेमीरप्रमेकीको प्रेम बाढ्ने कोसे ढुङ्गा जस्तै बन्छ नारायणी किनारा। कोही डुङ्गामा शयर गर्छन्, कोही प्रेमको रागमा फुरूङ उडिरहेका हुन्छन्। बाँकी तस्बिमा नारायणी किनार
तस्बिर: सिसम शाही
हरिश चन्द,
डडेल्धुरा। हरेक वर्षझैं यसवर्ष पनि सुदूरपश्मिा मेलाको रौनकता छाएको छ। डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारामन्दिरमा आज मंगलबार भव्य मेला लागेको छ।
स्थानीय भाषामा ‘देहीजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दीरमा भव्यताका साथ मेला लाग्छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ।
राती लाग्ने मेलालाई ‘रतेडी’ र दिउँ
जापान। नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी थालेको छ। गत भदौ १२ गतेदेखि अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं ओसाका सिधा उडान गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमतिको लागि प्रक्रिया तिव्र पारेको छ।
निगमले नारिता अन्तर्राष्ट्रिय विमानस्थलवाट जनवरी ३ तारिख उडान भर्ने तयारी तीव्र ररूपमा काम भैरहेको निगमक