घुमफिर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

   
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा  दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थ
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ उडान परीक्षण

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ उडान परीक्षण

   
जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध
मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा (तस्बिरसहित)

मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा (तस्बिरसहित)

   
काठमाडौँ। चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ। तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर रहेको छ। सञ्चालक प्रदिप चौलागाईँका अनुसार सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० देखि १५ मिनेट लाग्छ। जिपलाइन खेल्दा गरिने अनुभुति पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ। जिपलाइनका क्रममा मन्जुश्रीले काटेक
सडक अनुशासनको कडाइकासाथ पालना गरौं: मन्त्री ज्वाला

सडक अनुशासनको कडाइकासाथ पालना गरौं: मन्त्री ज्वाला

   
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दाङ बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार राती साढे १० बजे नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जना यात्रुको ज्यान गएको थियो। उक्त घटनाप्रति मन्त्री ज्वालाले दुःख व्यक्त गरेका हुन्। मन्त्री ज्वालाले सडक दुर्घटनाबाट बच्न र बचाउन सबैले सडक अनुशासनको कडाइका साथ पालना गर्नसम
आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

   
घोडाघोडी। झण्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप
विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’ समावेश

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’ समावेश

   
काठमाडौँ। अमेरिकी समाचारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन्। हिमालपारीको जिल्लाको नामबाट परिचित
मध्यवर्तीका बासिन्दालाई ज्यान जोगाउन मुस्किल

मध्यवर्तीका बासिन्दालाई ज्यान जोगाउन मुस्किल

   
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो। पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते भए। पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा परे। यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते भए । वन्यजन्तुको आक्र
चिसो बढेसँगै कञ्चनजंगा क्षेत्रमा पर्यटक घटे

चिसो बढेसँगै कञ्चनजंगा क्षेत्रमा पर्यटक घटे

   
फुङ्लिङ। कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो । तर, अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए। पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने के
‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। सर्जक हेमराज योगीको लय/शब्द रहेको ‘मेरो माया’ बोलको गीत बजारमा आएको छ। लोकप्रिय गायिका रेजिना परियार र शिशिर परियारको सुमधुर आवाज रहेको गीतको म्युजिक भिडियो निर्देशन दिनेशसिंह ठकुरीले गरेका छन्। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित युवा प्रतिभा गोविन्द पौडेल, जुना कार्की, अशोक परियार र सुस्मिता बुढाथोकीको जोडदार अभिनय रहेको छ। भिडियो हेर्नुहोस् https://www.you
‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। कलाकार विजय केसी र जुना कार्कीको अभिनय रहेको ‘मिनी बसैमा’ बोलेको लोक तथा दोहोरी गीत बजारमा आएको छ। हेमराज योगीको लय÷शब्द रहेको गीतिमा राज कुमार र अरुण मगरको सुमधुर आवाज रहेको छ। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्। https://www.youtube.com/watch?v=f-K5i7_8uxU सरोज शाहीले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने निराजन के