शिक्षा-स्वास्थ्य

निदान अस्पतालका (सीईओ) सहित पाँच जेल चलान

निदान अस्पतालका (सीईओ) सहित पाँच जेल चलान

   
काठमाडौं। जिल्ला अदालत, ललितपुरले निदान अस्पतालमा अनाधिकृत रूपले मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएका ५ जना थुनामा पठाउन आदेश दिएको छ। मंगलबार अदालतले अस्पतालका कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई ललितपुरकै नख्खु कारागार चलान गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरी २९ असोज
‘मेडिकल माफियाहरूलाई तत्काल गिरफ्तार गरियोस्’

‘मेडिकल माफियाहरूलाई तत्काल गिरफ्तार गरियोस्’

   
काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मेडिकल शिक्षालाई विकृत र भ्रष्ट बनाउनेहरूलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्। सत्तारूढ दल नेकपा(नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूका प्रभावशाली नेता तामाङले मंगलबार समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘मेडिकल माफियाहरूलाई तत्काल गिरफ्तार गरियोस् र पीडित विद्यार्थीलाई न्याय दिईयोस्।’ मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्
डा.केसी काठमाडौँ जान मानेनन्, सेनाको हेलिकप्टर फिर्ता

डा.केसी काठमाडौँ जान मानेनन्, सेनाको हेलिकप्टर फिर्ता

   
डडेलधुरा । अनशनरत डा.केसीलाई लिन काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा पुगे पनि उनी काठमाडौँ जान मानेका छैनन्। डा. केसीले आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं आउन इन्कार गरेका हुन्। उनलाई लिन आएकाे नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेपछि नेपाली सेनाको हेल
प्रकाश चन्दको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन सुरू

प्रकाश चन्दको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन सुरू

   
काठमाडौँ। चिकित्सा शिक्षा संघर्ष समितिले राजधानी केन्द्रित आन्दोलन सुरू गरेको छ। मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरूले आज राजधानीको माइतीघर मण्डलमा एक घन्टा विरोध प्रर्दशन गरेका छन्। करिब तीन सय विद्यार्थीले आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरू गरेका हुन्। आन्दोलनरत विद्यार्थीहरूले ‘मेडिकल माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर
१७औं अनसन बस्न डा.केसी डडेलधुरामा, यस्ता छन् ६ बुँदे माग

१७औं अनसन बस्न डा.केसी डडेलधुरामा, यस्ता छन् ६ बुँदे माग

   
काठमाडौँ । सामाजिक अभियन्ता एवं प्रा.डा. गोविन्द केसी आफ्नो १७औं अनशनका लागि डडेलधुरा पुगेका छन्। सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै डा.केसी १७औं पटक अनशन बस्न त्यसतर्फ लागेका हुन्। डा.केसीले आफ्नो १७औं अनसनका लागि केही दिन अघिदेखि काठमाडौंमा अनसन स्थलको खोजिमासमेत जुटेको खबर बाहिरिएका थिए। राजधानीमा उचित स्थान नपाएपछि डा.केसी डडेलधुरा पुगेका हुन्। चिकित्सा शिक्षाका सुधारका लागि
सुनकोशी दुर्घटनाका घाईतेलाई भेट्न अस्पताल पुगे देउवा

सुनकोशी दुर्घटनाका घाईतेलाई भेट्न अस्पताल पुगे देउवा

   
सिन्धुपाल्चोक। आइतबार जिल्लाको सुकुटेमा भएको दुर्घटना परी घाइते बनेकाहरू नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले भेटेका छन्। काभ्रेको धुलीखेल अस्पतालमा पुगेर देउवाले घाइते बनेकालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। सरकारका मन्त्री, प्रधानमन्त्री, सत्तारूढ दलका नेता तथा कार्यकर्ताले नभेटेको अवस्थामा कांग्रेस सभापति देउवाले घाइते विरामीहरू भेटेका हुन्। साथै सभाापति देउवाले देशैभर ट्रमा सेन्टर
‘त्रिवि उपकुलपति प्रतिष्पर्धाको आधारमा नियुक्त गरिएन, यसमा मेरो आपत्ति छ’

‘त्रिवि उपकुलपति प्रतिष्पर्धाको आधारमा नियुक्त गरिएन, यसमा मेरो आपत्ति छ’

   
काठमाडौँ। विभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेपछि नेकपाकै भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सह—संयोजक रञ्जित तामाङले विरोघ जनाएका छन्। अखिलका प्रभावशाली नेताको परिचयले चिनिने तामाङले विगत लामो समयदेखि त्रिविको अवस्थालाई सुधार गर्नको लागि प्रतिष्पर्धाको आधारमा कर्मचारी भर्ना गरिनुपर्ने माग राख्दै आएका छन
मेडिकल कलेजको आन्दोलनमा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समर्थन

मेडिकल कलेजको आन्दोलनमा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समर्थन

   
काठमाडौँ । नेपालका मेडिकल कलेजहरुमा भइरहेको आन्दोलनप्रति बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले समर्थन गरेका छन्। उनीहरुले विद्यार्थीको माग पुरा गर्न सरकारसँग माग गरेका छन्। नेपाली विद्यार्थीहरुको संगठन नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले शनिबार विज्ञप्ति जारी गर्दै मेडिकल शिक्षामा देखिएको अनियमितताको सुधारका लागि यथासिघ्र पहल गर्न माग गरेको हो। एसोसिएसनले मेडिकल
मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

   
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट डा‍.कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएको हो। डा

डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा

   
काठमाडौँ। तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ। बालुवाटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री अस्पताल जानुपर्ने भएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ। बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ। ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठ