शिक्षा-स्वास्थ्य

१७औं अनसन बस्न डा.केसी डडेलधुरामा, यस्ता छन् ६ बुँदे माग

१७औं अनसन बस्न डा.केसी डडेलधुरामा, यस्ता छन् ६ बुँदे माग

   
काठमाडौँ । सामाजिक अभियन्ता एवं प्रा.डा. गोविन्द केसी आफ्नो १७औं अनशनका लागि डडेलधुरा पुगेका छन्। सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै डा.केसी १७औं पटक अनशन बस्न त्यसतर्फ लागेका हुन्। डा.केसीले आफ्नो १७औं अनसनका लागि केही दिन अघिदेखि काठमाडौंमा अनसन स्थलको खोजिमासमेत जुटेको खबर बाहिरिएका थिए। राजधानीमा उचित स्थान नपाएपछि डा.केसी डडेलधुरा पुगेका हुन्। चिकित्सा शिक्षाका सुधारका लागि
सुनकोशी दुर्घटनाका घाईतेलाई भेट्न अस्पताल पुगे देउवा

सुनकोशी दुर्घटनाका घाईतेलाई भेट्न अस्पताल पुगे देउवा

   
सिन्धुपाल्चोक। आइतबार जिल्लाको सुकुटेमा भएको दुर्घटना परी घाइते बनेकाहरू नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले भेटेका छन्। काभ्रेको धुलीखेल अस्पतालमा पुगेर देउवाले घाइते बनेकालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। सरकारका मन्त्री, प्रधानमन्त्री, सत्तारूढ दलका नेता तथा कार्यकर्ताले नभेटेको अवस्थामा कांग्रेस सभापति देउवाले घाइते विरामीहरू भेटेका हुन्। साथै सभाापति देउवाले देशैभर ट्रमा सेन्टर
‘त्रिवि उपकुलपति प्रतिष्पर्धाको आधारमा नियुक्त गरिएन, यसमा मेरो आपत्ति छ’

‘त्रिवि उपकुलपति प्रतिष्पर्धाको आधारमा नियुक्त गरिएन, यसमा मेरो आपत्ति छ’

   
काठमाडौँ। विभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेपछि नेकपाकै भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सह—संयोजक रञ्जित तामाङले विरोघ जनाएका छन्। अखिलका प्रभावशाली नेताको परिचयले चिनिने तामाङले विगत लामो समयदेखि त्रिविको अवस्थालाई सुधार गर्नको लागि प्रतिष्पर्धाको आधारमा कर्मचारी भर्ना गरिनुपर्ने माग राख्दै आएका छन
मेडिकल कलेजको आन्दोलनमा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समर्थन

मेडिकल कलेजको आन्दोलनमा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समर्थन

   
काठमाडौँ । नेपालका मेडिकल कलेजहरुमा भइरहेको आन्दोलनप्रति बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले समर्थन गरेका छन्। उनीहरुले विद्यार्थीको माग पुरा गर्न सरकारसँग माग गरेका छन्। नेपाली विद्यार्थीहरुको संगठन नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले शनिबार विज्ञप्ति जारी गर्दै मेडिकल शिक्षामा देखिएको अनियमितताको सुधारका लागि यथासिघ्र पहल गर्न माग गरेको हो। एसोसिएसनले मेडिकल
मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

   
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट डा‍.कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएको हो। डा

डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा

   
काठमाडौँ। तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ। बालुवाटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री अस्पताल जानुपर्ने भएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ। बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ। ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठ
‘एक पटक मेडिकल माफियाका विरूद्धमा बोल्नुपर्छ’

‘एक पटक मेडिकल माफियाका विरूद्धमा बोल्नुपर्छ’

   
काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाहले मेडिकल शिक्षालाई सरकारले गम्भिरताका साथ नलिएको आरोप लगाएका छन्। सचिव शाहले सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर मेडिकल शिक्षामा चरम माफियतन्त्रको जालोले जालेको बताएका छन्। उनले भनेका छन्, ‘छिमेकीको घर जल्दै गर्दा आगो निभाउन जानुभएन भने भोलि हाम्रो घर जल्दा पनि छिमेकीहरु रमिते बन्छन् यो पक्का हो। सोही बमोजिम अहिले मेडिकल शिक्षामा चरम
भारतद्वारा सुदूरपश्चिम प्रदेशको दार्चुलामा विद्यालय निर्माण

भारतद्वारा सुदूरपश्चिम प्रदेशको दार्चुलामा विद्यालय निर्माण

   
काठमाडौँ। नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले सुदूरपश्चिमको दार्चुलामा श्री महेन्द्र मोडलउच्च माध्यमिक विद्यालयकोे उद्घाटन गरेका छन्। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको खलङ्गामा अवस्थित श्री महेन्द्र मोडलउच्च माध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको हो। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्च माध्यमिक तहका कार्यक्रमहरु स
बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

   
प्रतिक्षा योगी, काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ का पुत्र प्रकाश चन्दले मेडिकल क्षेत्रमा देखिएको माफियाकरण अन्त्यका लागि आफू निरन्तर लड्ने बताएका छन्। आफ्ना बुबा एवं पार्टीका महासचिव विप्लवसँग विगत दुईवर्षदेखि भेट नभएको स्पष्ट पारेका छन्। सरकारद्वारा प्रतिबन्धित पार्टीको सदस्य भएका कारण पक्राउ पर्ने डर भएको समेत उल्लेख गरेका छन्। एक अनलाइनसँगको कुराकानिमा उनले भन