अराजक बनेकाे नेशनल मेडिकल कलेजका विरूद्धमा अनेरास्ववियू
वीरगञ्ज। नेशनल मेडिकल कलेज, वीरगञ्जमा आन्दोलनरत एमबीबीएस अध्ययनरत विद्यार्थीमाथि शुक्रबार कुटपीट भएपछि अनेरास्ववियूले उक्त मुद्धाका बारेमा आवाज उठाएको छ।
अनेरास्ववियू प्रदेश नम्बर २ ले आज नेशनल मेडिकल कलेजका विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा कलेज प्रशासनले गुण्डा प्रयोग गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले बाहिरी गु









