
प्रकाश चन्दको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन सुरू
काठमाडौँ। चिकित्सा शिक्षा संघर्ष समितिले राजधानी केन्द्रित आन्दोलन सुरू गरेको छ। मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरूले आज राजधानीको माइतीघर मण्डलमा एक घन्टा विरोध प्रर्दशन गरेका छन्।
करिब तीन सय विद्यार्थीले आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरू गरेका हुन्। आन्दोलनरत विद्यार्थीहरूले ‘मेडिकल माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर