शिक्षा-स्वास्थ्य

कालिकोटको पलाँता गापामा नि:शुल्क शिक्षा

कालिकोटको पलाँता गापामा नि:शुल्क शिक्षा

   
कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाले शनिबार गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरुलाई जापानीज झोला वितरण गरेको छ।कक्षा ४ देखि ८ सम्मका २४ वटा सरकारी विद्यालयमा अध्ययनरत २ हजार ६ सय विद्यार्थीलाई जापानीज झोला वितरण गरिएकाे गापा अध्यक्ष लक्ष्मण बम ‘पलाँतीकान्छा’ले कर्णाली सन्देशलाई जानकारी दिए। गापाले कक्षा १ देखि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। जुन घोषणाले विद्यार्थी तथा अभिभावकलाई
ट्रक र एम्बुलेन्स ठोक्किँदा सातजनाको घटनास्थलमै मृत्यु

ट्रक र एम्बुलेन्स ठोक्किँदा सातजनाको घटनास्थलमै मृत्यु

   
इटहरी। सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो। प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालको अनुसार सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई,
फिरन्ते जीवन बिताउँदै आएका राउटे बालबालिका अक्षर चिन्दै

फिरन्ते जीवन बिताउँदै आएका राउटे बालबालिका अक्षर चिन्दै

   
सुर्खेत। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्। दैलेखको गुराँस गाउँपालिकामा रहेको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर अक्षर चिन्न थालेका छन्। ‘मुखियाले
‘मेरो स्वास्थ्य अवस्थामा सुधार आएको छ’

‘मेरो स्वास्थ्य अवस्थामा सुधार आएको छ’

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थिति ब
जाडो मौसममा फुस्रो छाला हुनेले पाँच कुरामा ध्यान दिनुहोस्

जाडो मौसममा फुस्रो छाला हुनेले पाँच कुरामा ध्यान दिनुहोस्

   
काठमाडौँ। पछिल्लो समय व्यस्त जीवन कै कारण आफ्नै लागि पनि समय निकाल्न गाह्रो हुन्छ। त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले झन् तनाव हुन्छ। अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ। छालासम्बन्धि चिकित्सकका अनुसार निम्न कुरामा ध्यान दिनुपर्छ। यस्ता कुरामा ध्यान दिनुहोस् १ नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन। यसले छालालाई सुक्खा
मेडिकल कलेज सञ्चालकले भने,‘अतिरिक्त शुल्क फिर्ता गर्दैनौं’

मेडिकल कलेज सञ्चालकले भने,‘अतिरिक्त शुल्क फिर्ता गर्दैनौं’

   
काठमाडौं। सरकारलाई निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने जवाफ दिएका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर एमबीबीएस पढाइका लागि विद्यार्थीबाट उठाएको अतिरिक्त शुल्क फिर्ता नगर्ने जानकारी गराएका हुन्। मेडिकल कलेज सञ्चालकहरूले शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने जानकारी गराउँदै शिक्षामन्त्री पोखरेललाई पत्र बुझाएका
प्रदेश अस्पतालले मेडिकल कलेजको स्वरूप लिन सक्ला ?

प्रदेश अस्पतालले मेडिकल कलेजको स्वरूप लिन सक्ला ?

   
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पातालाई मेडिकल कलेजको रूपमा विकास गरिने भएको छ। केही दिन अगाडि नव नियूक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पताललाई सुर्खेत मेडिकल कलेजको रूपमा स्थापना गर्ने घोषणा गरेपछि कर्णालीबासीमा खुशी छाएको छ। केन्द्र सरकारले हालै फेरबदल गरेको मन्त्री मण्डलमा कर्णाली प्रदेशबाट विभागिए मन्त्री नबनाए पनि राज्यमन्त्र
बलात्कार अभियोगमा मेडिसिटी अस्पतालका डा.पक्राउ

बलात्कार अभियोगमा मेडिसिटी अस्पतालका डा.पक्राउ

   
काठमाडौ। बलात्कार अभियोगमा मेडिसिटी अस्पतालका एक जना चिकित्सक पक्राउ परेका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेका छन्। अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई भर्खरे ललितपुर प्रहरीले पक्राउ गरेको हो। अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएकी एक महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै डाक्टर झा विरुद्ध उजुरी दिएपछि प्रहरी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा तैं चूप, मै चूप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा तैं चूप, मै चूप

   
रामकान्त उपाध्याय, दुर्गम तथा पिछडिएको क्षेत्रमा सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाको पहुँच पु¥याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो। स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन–अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्नु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको छ। स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षासम्बन्धी नवीनतम अवधारणाको पहिचान तथा प्रभावक
मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा

मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा

   
काठमाडौँ। सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयहरूमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन्। विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषय