पाँच सयभन्दा बढी बिरामीको नि: शुल्क उपचार
वीरगन्ज। मोदीया विन्दु रोग निर्मूल पार्ने अभियानका क्रममा वीरगन्ज महानगरपालिले पाँच सय बिरामीको निःकुल्क उपचार गरेको छ। मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सिबिरको आयोजना गरिएको हो।
जस अन्तरगत मोतिया विन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै निःशुल्क उपचार कार्यक्रमलाई अगाडि भढाइएको हो। जिल्लाको विभिन्न स्थानमा आयोजना







