Tag: bhupendrajung shahi

भुपेन्द्रजंग शाही: प्रदेश सभापति कि केन्द्रीय सहमहामन्त्री ?

भुपेन्द्रजंग शाही: प्रदेश सभापति कि केन्द्रीय सहमहामन्त्री ?

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रदेश स्तरमा पनि नेतृत्वका लागि आकाक्षीहरुले आफ्नो सम्भावित पदका बारेमा बोल्न थालेका छन्। संघीय संरचना अनुसार कांग्रेसको परिवर्तित विधानअनुसार प्रदेश अधिवेशनमा प्रदेश कार्य समितिसहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने ब्यबस्था छ। यसै अन्तर्गत कांग्रेसको कर्णाली प्रदेश सभापतिमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने भएका छन्। नेबिस
कांग्रेसका युवा नेता शाहीद्धारा शैक्षिक सामग्री प्रदान

कांग्रेसका युवा नेता शाहीद्धारा शैक्षिक सामग्री प्रदान

   
कालिकोट। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा न २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। सान्नीत्रिवेणी गाँउपालिका वडा नं। २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिर
पहिरो पीडितका बारेमा गम्भीर बन्ने कांग्रेसकाे ध्यानाकर्षण

पहिरो पीडितका बारेमा गम्भीर बन्ने कांग्रेसकाे ध्यानाकर्षण

   
कालिकोट। दैवी प्रकोप तथा बिपत व्यवस्थापन सम्बन्धी सर्बदलिय तथा सर्बपक्षिय बैठक समपन्न भएको छ। सदरमुकाम मान्म खाडाचक्रमा बुधबार सम्मपन्न कार्यक्रममा नेपाली कांग्रेस कालिकोटले तत्काल बाढी-पहिरो पीडित तथा प्रभावित परिवारलाई तत्काल राहत सहयोग, पुनर्वास तथा क्षतिपूर्ति प्रदान गर्न अनुरोध गरेको छ। नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजं शाहीका अनुसार जिल्लाका विभिन्न स्थानम
कालिकोटमा नेकपा छोडेर कांग्रेस प्रवेश गर्नेहरु बढ्दै

कालिकोटमा नेकपा छोडेर कांग्रेस प्रवेश गर्नेहरु बढ्दै

   
कालीकोट। जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ का युवा व्यवसायी नेत्रप्रसाद भट्ट, कृष्णप्रसाद भट्ट र सान्नित्रिवेणी गाउँपालिका–३ का नेकपाका युवा नेता हरिनारायण देवकोटा नेपाल कम्युनिष्ट पाटी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति कालीकोटले खाडाचक्र नगरपालिका–१ मान्मको प्रतिमाचोकमा एक कार्यक्रमको आयोजना गरि काँग्रेसमा स्वागत गरेको छ। नेकपाले पछिल्
गायिकालाई पक्राउ गरेर ओली सरकार बहादुरी सम्झिदैछ: महासचिव शाही

गायिकालाई पक्राउ गरेर ओली सरकार बहादुरी सम्झिदैछ: महासचिव शाही

   
काठमाडौँ। प्रहरीले चारदिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार पाएसँगै गायिका आस्था राउतका बारेमा विभिन्न टिका टिप्पणी हुन थालेका छन्। नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सामाजिक सञ्जाल फेशबुकमा आस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। महासचिव शाहीले आस्थाका बारेमा लेखेका छन्, ‘आस्था राउतले आवेशमा आएर अलि बढी बोलेको चाहिँ पक्कै हो। तर, लोकतान्त्रिक मुलुकमा बोलेकै आधारमा हिरास