Tag: bhupendrajung shahi

कांग्रेस नेता शाहीद्वारा अस्पतालको स्तरवृद्धिका बारेमा छलफल

कांग्रेस नेता शाहीद्वारा अस्पतालको स्तरवृद्धिका बारेमा छलफल

   
कालिकोट। जिल्ला अस्पताल कालिकोटलाई प्रभावकारी र सशक्त बनाउनका लागि आवश्यक प्रक्रियाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको पहलमा अस्पतालको प्रशासनिक तथा परिवारसँग बसेर अस्तालले दिदै आएको सेवालाई थप प्रभावकारी बनाउन र आगामी दिनमा अस्पताललाई भरपर्दो रुपमा स्थापित गर्नका लागि आवश्यक कदमका बारेमा परामर्श गरिएको हो। नेता शाहीले सामाजिक सञ्जाल
नेता शाहीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेता शाहीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

   
कालिकोट। नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल तरुणदलका महामन्त्री भूपेन्द्रजंग शाहीले गृहजिल्ला कालिकोटमा अवस्थित जिल्ला अस्पालत कालिकोटलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। २०७० र २०७४ सालको प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाहीले शुक्रबार जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। यसअघि शाहीले कर्णाली प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गरेका थिए। गृहज
उपचारत महामन्त्री शाहीलाई मुख्यमन्त्री शाहीले भेटे

उपचारत महामन्त्री शाहीलाई मुख्यमन्त्री शाहीले भेटे

   
काठमाडौँ। हृदयघातका कारण काठमाडौँको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेटेका छन्। शनिबार मुख्यमन्त्री शाहीले तरुण महामन्त्री शाहीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। गत आइतबार महामन्त्री शाहीको अवस्था खतरामुक्त रहेको चितिक्सकहरुको भनाई छ।
महामन्त्री शाहीलाई नेता पौडेलले भेटे

महामन्त्री शाहीलाई नेता पौडेलले भेटे

   
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले अस्पतालमा उपचारत तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई भेटेका छन्। काठमाडौँको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शाही उपचारत छन्। गत आइतबार राती करिब साढे ११ बजे शाहीलाई हृदयघात भएको थियो। नेता पौडेल मंगलबार महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षमै
महामन्त्री शाहीलाई हृदयघात, शिक्षण अस्पतालमा उपचार हुँदै

महामन्त्री शाहीलाई हृदयघात, शिक्षण अस्पतालमा उपचार हुँदै

   
काठमाडौँ। नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई हृदयघात भएपछि महाराजंगस्थित शिक्षण अस्पतालको मनमोहनकार्डिर्योलोजी विभागमा भर्ना गरिएको छ। नेविसंघका नेता जगतजंग बिष्टका अनुसार महामन्त्री शाहीलाई आइतबार राती ११ बजे एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको थियो। विष्टले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भने, ‘हिजोराति ११ बजेतिर महामन्त्री ज्युउलाई हृदयघात भएको थियो। तत्काल अस्पताल भर्न
कांग्रेस नेताहरुद्वारा सुनथराली विमानस्थलको निरिक्षण

कांग्रेस नेताहरुद्वारा सुनथराली विमानस्थलको निरिक्षण

   
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडमा विगत ३५ वर्षदेखि निमार्णाधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको कांग्रेसका नेताहरुले अनुगमन गरेका छन्। नेपाली कांंग्रेसका नेता तिलकप्रसाद न्यौपानेले २०४२ सालमा शिलान्यास गरेको विमानस्थलको कांग्रेस कालिकोटका नेताहरुले अनुगमन गरेका छन्। ३ दशकदेखि निमार्ण थालिएको विमानस्थलको कांग्रेसले अनुगमन गरेको हो। नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिकाले आयोजना
नेकपा सरकार, भ्रष्टाचारै भ्रष्टाचार: नेता शाही (भिडियोसहित)

नेकपा सरकार, भ्रष्टाचारै भ्रष्टाचार: नेता शाही (भिडियोसहित)

   
काठमाडौँ। नेपाली कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कर्णाली राजमार्गलाई विकास विस्तार गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन्। सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिद्वारा आयोजित कालिकोटको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले कांग्रेसले बनाएको सडकलाई टालटुल पारेर चुनाव जित्ने काम भएको भन्दै मुख्यमन्त्री शाहीलाई कर्णाली राजमार्ग दुई लेनमा विकास गर्न चुनौती दिएका
२५० जनालाई महामन्त्री शाहीले गरे कांग्रेसमा स्वागत

२५० जनालाई महामन्त्री शाहीले गरे कांग्रेसमा स्वागत

   
कालिकोट। कालिकोटमा विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ। कांग्रेसका युवा नेता एवं कालिकोटमा सांसदका प्रत्यासी रहिसकेका भुपेन्द्र जंग शाही लगायतका नेताहरुले आज साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्। शुभकामना गाउँपालिका १ देखि ९ वडामा नेकपा परित्याग गरि २५० जना काङ्ग्रेस प्रवेश गरेका छन्। शाही केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ
कांग्रेसद्धारा विपन्न परिवारलाई राहत वितरण

कांग्रेसद्धारा विपन्न परिवारलाई राहत वितरण

   
कालिकोट। नेपाली कांग्रेसका नेताहरुले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर २ पोरिपाल्नीमा ५० जना विपन्न परिवारलाई राहत वितरण गरेका छन्। नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, कांग्रेस नेता पदमबहादुर शाही र नेपाली कांग्रेसकी महिला नेतृ तथा निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा ५० जना विपन्न परिवारहरुलाई राहत वितरण गरेका हुन्। मंगलबार का
भुपेन्द्रजंग शाही: प्रदेश सभापति कि केन्द्रीय सहमहामन्त्री ?

भुपेन्द्रजंग शाही: प्रदेश सभापति कि केन्द्रीय सहमहामन्त्री ?

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रदेश स्तरमा पनि नेतृत्वका लागि आकाक्षीहरुले आफ्नो सम्भावित पदका बारेमा बोल्न थालेका छन्। संघीय संरचना अनुसार कांग्रेसको परिवर्तित विधानअनुसार प्रदेश अधिवेशनमा प्रदेश कार्य समितिसहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने ब्यबस्था छ। यसै अन्तर्गत कांग्रेसको कर्णाली प्रदेश सभापतिमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने भएका छन्। नेबिस