दैलेखमा पेट्रोल खोज्दा ग्यास भण्डारण भेटियो
दैलेख। दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य सकिएको छ । २८ वैशाख ०८१ बाट सुरु गरिएको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुग्दा ग्यासको भण्डार भेटिएपछि ड्रिलिङको काम सम्पन्न भएको हो ।
नेपालमा अहिलेसम्म गरिएका अन्वेषणहरूमध्ये सबैभन्दा राम्रो नतिजा प्राप्त भएको खानी तथा भूगर्भ विभागका गणेशनाथ त्रिपाठीले बताए । नेपालमा पनि ग्यास र पेट्रोलियम पदार्थको









