समाचार

देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने

देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने

   
काठमाडौँ। आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ। मौसमविद् हरिप्रसाद दाहालकाअनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ। उनकाअनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौ
देशमा झन् संकट आउने खतरा छ: महासचिव भूसाल

देशमा झन् संकट आउने खतरा छ: महासचिव भूसाल

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले आगामी वर्षमा देशमा झन् ठूला संकट आउने सक्ने पूर्वानुमान गर्नुभएको छ। नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै महासचिव भूसालले उक्त अनुमान गर्नुभएको हो। मुलत राज्य सत्ताको नेतृत्व गरिरहेको एमालेका कारण मुलुकले संकट ब्यहोरी रहेको महासचिव भूसालको दाबी छ। सामाजिक सञ्जाल फेशबुकमार्फत भन्नुभएको छ, ‘सत्तालम्पट नेतृत्वले गर्दा मुलुकले एकपछि अ
अबको बाटो समाजवादी गणतन्त्र हो: अध्यक्ष नेपाल (तस्बिरसहित)

अबको बाटो समाजवादी गणतन्त्र हो: अध्यक्ष नेपाल (तस्बिरसहित)

   
कालिकोट। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको बाटो उन्नत लोकतन्त्र र समाजवादी गणतन्त्रको भएको स्पष्ट पार्नुभएको छ। शनिबार जिल्ला कमिटी कालिकोटको १०औँ जिल्ला अधिवेशन कालिकोटको रास्कोटमा उद्घाटन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर दलहरूसँग प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ। अध्यक्ष नेपालले कोही म
बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु, आमा घाइते

बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु, आमा घाइते

   
बाजुरा। बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ। चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते स
वर्षाका कारण सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध

वर्षाका कारण सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध

   
सुन्दरपानी। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका—३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ। रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिर
नरहरिनाथ गाउँपालिकाले मनायो स्थानीय शहीद दिवस

नरहरिनाथ गाउँपालिकाले मनायो स्थानीय शहीद दिवस

   
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले पहिलो पटक स्थानीय शहीद दिवस मनाएको छ। गाउँपालिकाको १६औं हिउँदे गाउँसभाबाट पारित निर्णयअनुसार २०८१ साल चैत्र २२ गते स्थानीय राजपत्रमा प्रकाशित गर्दै चैत्र २६ गतेलाई स्थानीय सहिद दिवसका रूपमा कानूनी मान्यता दिएको हो। सो अवसरमा १६२ जना सहिद परिवारलाई सम्मान गरिएको छ। कार्यक्रम नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा, नेकपा (माओवादी क
सोसल मिडिया अराजकतावादीको कब्जामा छ: शंकर पोखरेल

सोसल मिडिया अराजकतावादीको कब्जामा छ: शंकर पोखरेल

   
काठमाडौँ। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा गणतन्त्रका पक्षमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनको भनाइ छ। साथै उनले प्रतिगामी शक्तिले दुःख दिइरहेको पनि बताए। ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ,’ उनले भने, ‘गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई
समाजवादी मोर्चाको जनसभा सम्पन्न 

समाजवादी मोर्चाको जनसभा सम्पन्न 

   
काठमाडौँ। चार दलीय समाजवादी मोर्चा नेपालले शुक्रवार काठमाडौँमा गरेको विरोधसभा संयम, भव्य, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। तीनकुनेमा राजावादीले गरेको सभा हिंसात्मक र अराजक बन्दा गणतन्त्रवादी मोर्चाले भृकुटीमण्डपमा गरेको विरोध सभा निकै शान्तिपूर्ण रूपमा सम्पन्न भयो। विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेस
यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

   
काठमाडौँ। हाल देशमा पश्चिमी  वायुको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्ष
केपी ओलीले संरक्षण गरेकाहरू नै राजावादी आन्दोलनमा

केपी ओलीले संरक्षण गरेकाहरू नै राजावादी आन्दोलनमा

   
काठमाडौँ। राजतन्त्रको पुर्नस्थापनाको माग गरिरहेका समूह तथा पार्टीको अग्रपंक्तिमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संरक्षण दिइएकाहरू रहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौँ आउँदा स्वागत कार्यक्रमको कमाण्ड सम्हालेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं एमालेसँग गठबन्धन गरेर झापा क्षेत्र नं ३ बाट एमालेकै मतबाट प्रतिनिधि सभा सदस्य बनेका