समाचार

नायिका थापाले दाजुहरू जीवन र नवराजलाई टिका लगाइन्

नायिका थापाले दाजुहरू जीवन र नवराजलाई टिका लगाइन्

   
काठमाडौँ। नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले दाजुहरू जीवन र नवराजलाई टिका लगाएर दिर्घायुको कामना गरेकी छन्। नायिका थापाले राजधानी काठमाडौंमै यसपालिको भाइटिका मनाएकी छन्। त्यस्तै यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ। पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन
आमा देउसीमा व्यस्त, ७ वर्षीय बालक चितुवाको सिकार

आमा देउसीमा व्यस्त, ७ वर्षीय बालक चितुवाको सिकार

   
तनहुँ । चितुवाको आक्रमणबाट जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात वर्षीय छोरा ऋतिक रोक्काको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका बालक चितुवाको सिकार भएका हुन्। उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। दसैँको टिकाको दिनमा पनि चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको
आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने

आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने

   
काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ गते नेपाल भ्रमणमा आउने भएका छन्। कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भनिए पनि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ। यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो। सो
आज भाइटीका

आज भाइटीका

   
काठमाडौँ। यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ। पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको भन्नेछ। यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लग
कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी

कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी

   
काठमाडौँ। नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपा र आफ्नो मातृपार्टी कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने चेतावनी दिएका छन्। साथै उनले भ्रष्टाचार र अराजकताका विरूद्धमा उभिन युवाहरूलाई आग्रहसमेत गरेका छन्। महासचिव शाहीकै अध्यक्षमा संगठनको ६६औं स्थापना दिवसको अवसरमा राजधानीको सामाखुशी स्थितित स्काई पाटीप्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। कांग्रेस केन्