‘सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छ’
महोत्तरी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन्।
गौशाला नगरपालिकाले आज आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे।
मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा









