शिक्षा-स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

   
कालिकोट। आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि सम्पूर्ण तयारीका बाबजुद अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरिएको हो। दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैथिए। स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोह स्थगित गएिको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्ग
प्रा.डा.चोखानी हिमाल अस्पतालमा नियुक्त

प्रा.डा.चोखानी हिमाल अस्पतालमा नियुक्त

   
काठमाडौँ। प्रा.डा.रमेश चोखानी हिमाल अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्टका रुपमा नियुक्त हुनुभएको छ। हिमाल अस्पतालमा एक विशेष कार्यक्रममा बरिष्ठ परामर्शदाता पल्मोनोलोजिस्ट तथा ब्रोन्कोस्कोपिस्ट प्राध्यापक डाक्टर रमेश चोखानीलाई नियुक्त गरिएको अस्पतालका प्रवन्ध निर्देशक नविन ताम्लीले जानकारी दिनुभयो। प्रा.डा.चोखानीलाई अस्पतालका कार्यकारी अध्यक्ष प्रा.डा.लोकविक्रम थापाले पुष्पगुच्छा, खादा मा
शिशुको लैङ्गिक अनुपातमा नेपाल चीनकै बाटोमा

शिशुको लैङ्गिक अनुपातमा नेपाल चीनकै बाटोमा

   
काठमाडौँ। नेपालमा ११२ बालक जन्मिँदा १०० बालिकाको जन्म हुने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको एउटा प्रतिवेदनले देखाएपछि विज्ञहरूले उक्त असन्तुलनले आउँदा वर्षमा गम्भीर सामाजिक समस्या निम्त्याउने सक्ने भन्दै सचेत गराएका छन्। उक्त असन्तुलनलाई अप्राकृतिक भन्दै उनीहरूले भविष्यमा पुरुषहरूले विवाह गर्नका लागि नेपाली महिला पाउन नसक्ने अवस्था समेत निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्। शु
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

   
काठमाडौँ। कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई विषयमा एनजी  (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने
आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

   
काठमाडौँ। आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत श
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

   
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । गत जुनको अन्त्यमा ट्रम्पसँग
डेंगु संक्रमित १५०० नाघे

डेंगु संक्रमित १५०० नाघे

   
काठमाडौँ। नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना
कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप काठमाडौँ आइपुग्‍यो

कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप काठमाडौँ आइपुग्‍यो

   
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिए । यही असार १
एसईई नतिजा सार्वजनिक

एसईई नतिजा सार्वजनिक

   
काठमाडौँ। एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षा
एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

   
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए । त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनि