अर्थ-कर्पोरेट

अस्पतालविरुद्ध ९३ करोडको मुद्दा

अस्पतालविरुद्ध ९३ करोडको मुद्दा

   
बुटवल।आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा। ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा। सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद
आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू

आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू

   
काठमाडौँ। कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ। यस्तोमा महँगी भत्ता कटौतीदेखि हेलिकप्टर भाडा सरकारी कोषबाट भुक्तान नहुने सम्मका शीर्षक परेका छन्। मन्त्रिपरिषद्ले पारित गरेको सरकारी खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड, २०७७ ले फजुल खर्च घटाउने उद्देश्यसहित यस्तो व्यवस्था गरेको हो। मापदण्डअनुसार को
८० केजी गाँजा बोकेको कार प्रहरीको नियन्त्रणमा

८० केजी गाँजा बोकेको कार प्रहरीको नियन्त्रणमा

   
हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादु
स्थानीय तहमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु

स्थानीय तहमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु

   
काठमाडौँ। गत आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय तहहरुमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारको आन्तरिक लेखा परीक्षणले स्थानीय तहलाई बेरुजुमा सबैभन्दा अगाडि देखाएको हो। महालेखा नियन्त्रक मधु मरासिनीले स्थानीय तहहरु ऐन नियम पालनामा गम्भीर नदेखिएकाको बेरुजु बढी देखिएको बताए। लेखा राख्ने प्रणालीको पालना नगर्ने, पेश्की लिने तर समयमै फस्र्यौट नगर्ने,
चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

   
काठमाडौँ। कोरोना संक्रमणबाट सिकिस्त बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अध्यक्ष केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन्। बुधबार कोरोना संक्रमण पुष्टि भएका ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। निमोनिया देखिएका पूर्वउपप्रधानमन
पाँच लाखसहित २४ जना जुवाडे पक्राउ

पाँच लाखसहित २४ जना जुवाडे पक्राउ

   
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो। स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयक
प्रिन्टिङ प्रेस अनियमिततामा प्रधानमन्त्रीको पनि संलग्‍नता!

प्रिन्टिङ प्रेस अनियमिततामा प्रधानमन्त्रीको पनि संलग्‍नता!

   
काठमाडौँ। तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित जवाफमा ‘तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले डिल गरेको अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको’ उल्लेख छ । ‘गाली
गरगहना लुट्ने व्यक्ति बाह्र वर्षका लागि जेल चलान

गरगहना लुट्ने व्यक्ति बाह्र वर्षका लागि जेल चलान

   
त्रिशुली। बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन्। अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् । तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको
भारतद्वारा नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान

भारतद्वारा नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान

   
काठमाडौँ। कोभिड-१९ महामारीविरुद्धको लडाईमा थप सहयोग गर्ने हेतु भारत सरकारले २८ वटा आईसीयु प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कार्तिक २३ गते २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका हुन्। यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीनलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड-
श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ

श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ

   
काठमाडौँ। चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार