अर्थ-कर्पोरेट

काष्ठमण्डप संवादको दोस्रो श्रृंखला सम्पन्न (घोषणा पत्रसहित)

काष्ठमण्डप संवादको दोस्रो श्रृंखला सम्पन्न (घोषणा पत्रसहित)

   
काठमाडौँ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा काष्ठमण्डप संवादको दोस्रो श्रृंखला सम्पन्न भएको छ। फाउण्डेशन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमको आयोजनामा भाद्र ८ र ९ गते काष्ठमण्डप संवादको दोस्रो श्रृंखला सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको लाजिमपाटस्थित रेडिसन होटलमा आयोजित दुई दिने संवादले २५ बुँदे घोषणा पत्र जारी गरिएको छ। विज
आरजुको आडमा रोज राणाको दादागिरी, मन्त्री कार्कीलाई ज्यान मार्ने धम्की

आरजुको आडमा रोज राणाको दादागिरी, मन्त्री कार्कीलाई ज्यान मार्ने धम्की

   
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले प्रदेश सरकारकै अर्का आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ। एक विश्वस्त स्रोतका अनुसार २३ जेठ २०८२ का दिन फोन गरेर राणाले कार्कीलाई गोली चलाउने र मारिदिने धम्की दिएका हुन्। स्रोत भन्छ, ‘कानुनभन्दा बाहिर गएर तथा कानुनअनुसार रकमान्तर गर्न नमिल्ने योजनालाई जबरजस्ती रकमान्तर
प्रधानमन्त्री ओलीद्वारा संसद्‌मा मार्सी चामलको चर्चा

प्रधानमन्त्री ओलीद्वारा संसद्‌मा मार्सी चामलको चर्चा

   
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन्। उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए। ‘चन्दननाथमा एयरपोर्ट नै छ। अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा च
यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

   
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन्। जवाफका क्रममा प्रधानमन्त्री ओलीले नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ भएको बताए । यसलाई व्य
सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

   
काठमाडौँ। सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारको नीति तथा कार्यक्रम ५६ पेज लामो छ भने १५५ बुँदामा समेटिएको छ। सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास ज
नेपालमा एमसीसी परियोजना नरोकिने

नेपालमा एमसीसी परियोजना नरोकिने

   
काठमाडौँ। नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन्। अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसरी परियोजना पाउने देशहरूमा नेपाल, मंगोलि
हुम्लाबाट करिब १ करोड मुल्य बराबरको स्याउ निर्यात

हुम्लाबाट करिब १ करोड मुल्य बराबरको स्याउ निर्यात

   
हुम्लाबाट  करिब १ करोड मूल्य बराबरको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । यस आर्थिक बर्ष देखि स्याउ निर्यातमा अनुदान दिन थालेपछी  सो मूल्य बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वन एकाइ हुम्लाका प्रमुख उमेश फडेराले बताए । फडेराले गत बर्षहरुमा आफन्तहरुलाइ नासोको रुपमा निकासी हुने स्याउ यो बर्ष सडक  संजालमा जोडियसंगै जिल्ला बाहिरको बजारमा पुर्य
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

   
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो । यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डल
चीनले ५ अर्ब ६० करोड अनुदान दिने

चीनले ५ अर्ब ६० करोड अनुदान दिने

   
काठमाडौं। चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम
के-के सामान विदेशबाट आउँदा ल्याउन पाइन्छ ?

के-के सामान विदेशबाट आउँदा ल्याउन पाइन्छ ?

   
काठमाडौँ। सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो । यस अनुसार अघिल्लो वर्षको व्यवस्था भन्दा यसवर्ष सामान्य हेरफेर भएका छन् । यहाँ विदेशबाट आउँदा भन्सार छुटमा ल्याउन पाउने, भन