अर्थ-कर्पोरेट

सेयर बजार २६९० अंकमा

सेयर बजार २६९० अंकमा

   
काठमाडौँ। सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दि
सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

   
काठमाडौँ। संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ। समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

   
कालिकोट। चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्। कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका
२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

   
काठमाडौं। इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको रातोपाटीलाई जानकारी दिए । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन
यस्ता छन् सबैभन्दा धेरै श्रमिक विदेश पठाउने २० म्यानपावर

यस्ता छन् सबैभन्दा धेरै श्रमिक विदेश पठाउने २० म्यानपावर

   
काठमाडौँ। गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए । सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रह्यो, जसले ७ हजार २०८जना श्रमिक
मंगलबार सेयर बजार ३.०२ प्रतिशतले बढ्यो

मंगलबार सेयर बजार ३.०२ प्रतिशतले बढ्यो

   
काठमाडौँ। मंगलबार सेयर बजार३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.३९, विकास बैंक २.९६
यो वर्ष कर्णाली सरकार बजेट कार्यान्वयनमा झन् कमजोर

यो वर्ष कर्णाली सरकार बजेट कार्यान्वयनमा झन् कमजोर

   
सुर्खेत। बजेट कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्ष (२०८०/०८१) मा झन् कमजोर देखिएको छ । गत वर्ष ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले यो वर्ष जम्मा ६०.३४ प्रतिशत अर्थात् ३० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२.७२ रुपैयाँमात्रै कार्यान्वयन गर्न सक्यो, जुन गत वर्षको भन्दा ४ प्रतिशतले कम हो । सरकारले चालु आर्थिक वर्ष ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो ।
तीन दिनमा १५ लाखको बिक्री

तीन दिनमा १५ लाखको बिक्री

   
काठमाडौँ। आँप रुचाउने शंखमूलका प्रतीक आचार्यले स्वाद पछ्याउँदै काठमाडौँमा आयोजना गरिएको महोत्सवमा पुगे । आँप महोत्सवमा उनले जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरी गरी पाँच थरी आँपको स्वाद चाखे । तीनदिन चलेको महोत्सवमा उनले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । ‘हेर्दा एउटै लाग्ने आँप स्वाद र यसको प्रयोग बहुआयामि
समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

   
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन्। सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा
चुच्चे नक्सा क्षेत्रको सडकमा बजेट नदिएको भन्दै रोष्ट्रममै मौन धारण

चुच्चे नक्सा क्षेत्रको सडकमा बजेट नदिएको भन्दै रोष्ट्रममै मौन धारण

   
काठमाडौँ। नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको रोष्ट्रममै मौनधारण गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसदबाट पारित नेपालको नयाँ नक्साले समेटेको क्षेत्रका नागरिकहरु भारतको बाटो हुँदै आवत जावत गर्नुपर्ने बाध्यता सरकार र भौतिक पूर्वाधार मन्त्री रघुवीर महास