Tag: prachand

“ठूला भ्रष्टाचार छानबिन गर्न जनलोकपाल गठन गरौं”

“ठूला भ्रष्टाचार छानबिन गर्न जनलोकपाल गठन गरौं”

   
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको माग गरेका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् । बुधबार साझा भट्टराईले
नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म

नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म

   
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्यस्तै केपी शर्मा ओलीलाई सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रस्ताव पास गरेको छ। अध्यक्षद्धयको प्
‘प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउन बाँकी छ’

‘प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउन बाँकी छ’

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘सरकार ठीक ढंगले चलेको छ। हामी ठीक दिशामा अघि बढिरहेका छौं। कसलाई कतिखेर मन पर्दै त्यो त म भन्‍न सक्दिनँ’, उनले भने, ‘पार्टीमा बाहिर भने जस्तो विवाद थिएन, सरकारलाई कसैले असहयोग गरेको भन्‍ने कुरा पनि होइन।’
ओली-प्रचण्डले बुझे कार्यदलको प्रतिवेदन

ओली-प्रचण्डले बुझे कार्यदलको प्रतिवेदन

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ। शनिबार एक साता लगाएर तयार गरेको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको कार्यदल सदस्य जनार्दन शर्माले बताएका छन्। शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो। गत साउन ३० गते न
नेकपा अध्यक्ष्य प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना

नेकपा अध्यक्ष्य प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। रातोपाटीका अनुसार बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। सुरक्षाकर्मीमा कोरोना
सुशील भट्टको नियुक्तिका विषयमा ओली र प्रचण्डबीच चर्काचर्की

सुशील भट्टको नियुक्तिका विषयमा ओली र प्रचण्डबीच चर्काचर्की

   
काठमाडौँ। पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ। करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो। ‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यह
अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्। सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले समसामयिक र
‘एमसीसी अध्ययन समितिले जे ल्याउछ त्यहि पास हुँदैन’

‘एमसीसी अध्ययन समितिले जे ल्याउछ त्यहि पास हुँदैन’

   
file photo काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हालै सम्पन्न केन्द्रीय कमिटीको बैठक बहुआयामिक र दुरगामी अर्थ राख्ने गरी सम्पन्न भएको दाबी गरेका छन्। प्रेस संगठन नेपाल पोखरा, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले अगाडि भने, ‘हामीले केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेका छौं। जुन वैठकले दुरगामी अर्थ राख्ने मैले विश्वास लिएको
‘नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै पनि किताबमा फेला पर्दैन’

‘नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै पनि किताबमा फेला पर्दैन’

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको उत्कृष्ट भएको दावी गरेका छन्। उनले विश्वका कुनै पनि किताबमा फेला नपर्ने खालको भएको बताएका हुन्। पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु’ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क
नेकपाको संघीयता मर्म विरोधि निर्देशन र हेटौँडा हुँदै हुँदैन

नेकपाको संघीयता मर्म विरोधि निर्देशन र हेटौँडा हुँदै हुँदैन

   
काठमाडौँ। हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन्। निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन्। संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाक