खेलकुद

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

   
 काठमाडौं। चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन
जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

   
काठमाडौं। ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले विकेटको जित हात पार्यो । जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्
कर्णाली प्लेअफमा

कर्णाली प्लेअफमा

   
काठमाडौं। कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो । यो खेलमा जस्तो नतिजा आएपनि क
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

   
विन्जाओ, चीन। राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ। एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो। उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र व
लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली

लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली

   
काठमाडौँ। नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे । ओपनर अशुत
नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ देखि सुरू हुने

नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ देखि सुरू हुने

   
 काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गते (चैत १६)देखि हुने छ। एनएसइएम र अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएलको नयाँ संस्रकण घोषणा गर्नु पाउनु सुखद भएको बताएको छ । यस्तै एनएसइएमका म्यानेजिङ डिरेक्टर श्रेयांस कार्कीले तेस्रो संस्करण घोषणा गर्न पाउ
कर्णालीको लगातार तेस्रो जित

कर्णालीको लगातार तेस्रो जित

   
काठमाडौँ। विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो । ५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णालीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको
एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

   
काठमाडौँ। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह एफमा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्रमा नेपालले समूहमा भियतनाम, लाओस र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। क्वालिफायरहरू मार्च २५, २०२५ मा घरेलु र अवे आधारमा सुरू हुनेछ। २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ। समूह विजेता मात्र एसियन कपमा छनोट हुनेछ। खेलहरू हुने दिन - मार्च २५, जुन १०, अक्टोबर ९,
सगरमाथा आधार शिविर पुगेर स्वदेश फर्किए धवन

सगरमाथा आधार शिविर पुगेर स्वदेश फर्किए धवन

   
काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्न आएका शिखर धवन सगरमाथा आधार शिविर पुगेका छन्। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर पुगेका हुन्। उनी आजै स्वदेश फर्किने तालिका थियो। शिविरबाट फर्किएर उनी भारत गइसकेका छन्। उनले पुनः मार्चमा नेपाल घुम्न आउने बाचा गरेका छन्। शिखर धवनले यसकारण नखेल्ने भए एनपिएलका बाँकी खेल
अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

   
काठमाडौं। युएईमा भईरहेको यु १९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । मंगलवार भएको एसिया कपको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन जोडे । उनले ५४ बलमा २ चौका प्रहार गरे । एक समय ८४ रनमा ८ विकेट गुमाए