खेलकुद

भारतसँग पराजित भएको नेपाल स्वर्णका लागि फेरि सोमबार भिड्ने

भारतसँग पराजित भएको नेपाल स्वर्णका लागि फेरि सोमबार भिड्ने

   
काठमाडौँ। नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ। पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको हो। लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो। भारतको जितमा खेलको पहिलो हाफको १
साउदीमा बुवाको सङ्घर्ष, सागमा छोरीको स्वर्ण

साउदीमा बुवाको सङ्घर्ष, सागमा छोरीको स्वर्ण

   
काठमाडौँ। सिन्धुपाल्चोककी काजल श्रेष्ठले आफूले तेक्वान्दोमा स्वर्ण पदक जित्नेबित्तिकै आफ्नो बुवा डम्बर श्रेष्ठलाई सम्झदैँ भक्कानिइन्। साउदी अरबमा सवारी चालक रहेका बुवाको प्रेरणाले नै आफू स्वर्ण पदको लायक भएको उनको भनाइ छ। अहिले नेपाली सेनामा आबद्ध उनी सानै उमेरदेखि तेक्वान्दो खेल्दै आएकी थिइन्।
माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा !

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा !

   
काठमाडौँ। जारी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा शनिबार भएको पुरुषतर्फको फुटबलमा नेपाले माल्दिभ्सलाई २(१ गोल अन्तरले पराजित गरेको छ। यो जीतसँगै नेपाल फाइनल नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो। उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए। तर, नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए। नेपालले त्यसअघि पनि केही राम्रा अ
कबाडी पेस्तोलले सागमा खेलाडीलाई धोका

कबाडी पेस्तोलले सागमा खेलाडीलाई धोका

   
काठमाडौँ। नागरिक दैनिकका अनुसार निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिएन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि प
साग गेम छोडेर कतार भासिएकी तुलसा खत्रीको बिदारक कथा

साग गेम छोडेर कतार भासिएकी तुलसा खत्रीको बिदारक कथा

   
  सुर्खेत। पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो। ४४ वर्षीया मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि मलेसिया छन्। पद्माले जेठी छोरी तुलसाको आवाज सुन्न नपाएको एक साता भयो। देशमा अहिले १३औं दक्षिण एसियाली खेलकुल ९साग० सञ्चालन भइरहेको छ। एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द
नेपाल २९ स्वर्णसहित पहिलो, भारत दोस्रो स्थानमा

नेपाल २९ स्वर्णसहित पहिलो, भारत दोस्रो स्थानमा

   
काठमाडौं। नेपालमा आइतबारदेखि दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणका खेलहरु जारी छन्। १३औं सागको नेपाल आयोजक राष्ट्र हो। सागको इतिहासमा नेपालले यसपटक आफ्नो उत्कृष्ट क्षमता देखाइरहेको छ। यो समाचार तयार पर्दासम्म नेपाल सागको पद तालिकामा २९ स्वर्ण पदकसहित अग्रस्थानमा छ। यससँगै नेपालले १४ रजत र १९ कास्य पदक जित हात पारेको छ। नेपाललाई पदक तालिका पछ्याइरहेको भारतले २५ स्वर्णपदकसहित दोस्रो स्थानम
स्वर्ण पदक जित्ने सपना टुटेपछि…(फोटोफिचर)

स्वर्ण पदक जित्ने सपना टुटेपछि…(फोटोफिचर)

   
काठमाडौँ। पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको नेपाली महिला भलिबल टोली स्वर्ण पदक जित्नबाट बञ्चित भएको छ। पहिलो सेटमा २५-१७ को हार ब्यहोरेको नेपाली टोली दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २५-२४ र २५-२१ को जित निकाल्न सफाल भएको थियो। चौथो सेटमा सन्तोषजनक प्रदर्शन गरेको अवस्थामा २५-२० ले भारत विजयी भयो। मंगलबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको अन्तिम सेट पनि
महिला फुटबलमा नेपाल विजयी

महिला फुटबलमा नेपाल विजयी

   
पोखरा। १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ। मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो। पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन्। उनले अनिता केसीको पासमा गोल गरेकी हुन्।
१३औँ साग उद्घाटनका रोचक २० तस्बिर

१३औँ साग उद्घाटनका रोचक २० तस्बिर

   
काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। राजधानीको दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले सागको उद्घाटन गरेकी हुन्। तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो। सागको उद्घाटन र समापन समारोहको बजेट