प्रधानमन्त्री ओलीद्वारा संसद्मा मार्सी चामलको चर्चा
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन्। उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए।
‘चन्दननाथमा एयरपोर्ट नै छ। अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा च








