शिक्षा-स्वास्थ्य

पुगेन उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब

पुगेन उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब

   
बाँके। कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थानमा पुग्न असहजता छ। पाँच हजार एक सय ७० मिटर उचाइमा रहेका यी लेखले स्थानीयको आवातजावत मात्र होइन, नयाँ शैक्षिक सत्रका लागि पुगेका पाठ्यपुस्तकसमेत ढुवानीमा अवरोध पुर्‍याएको छ। जसका कारण चीनसँग सीमावर्ती नाम्खा गाउँपालिकाका सबै विद्यालयमा यस वर्ष पाठ्यपुस्तक पुग्न सकेका छैनन्
शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु

शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु

   
काठमाडौं। नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविध
मातृभाषाको नाममा मेयरको भाषा पढाउने परिपाटी बन्दहोस्: सचेतक बराल

मातृभाषाको नाममा मेयरको भाषा पढाउने परिपाटी बन्दहोस्: सचेतक बराल

   
काठमाडौँ। नेकपा (एमाले), संसदीय दलकी सचेतक सुनिता बरालले स्थानीय तहले मातृभाषामा पढाउने नाममा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यष र उपाध्यक्षले बोल्ने भाषा पढाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले विद्यार्थी भर्नाका नाममा महंगो शूल्क असुल्ने परिपार्टी पनि अन्त्य गर्न माग गरेकी छन्। उनले भनिन्,‘विद्यालयमा नयाँ भनाईको समय भएको छ।
त्रिवि स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै भाषामा

त्रिवि स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै भाषामा

   
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ। बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्न
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू

   
काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्या
कर्णाली प्रदेशमा एसईई दिने विद्यार्थी घटे

कर्णाली प्रदेशमा एसईई दिने विद्यार्थी घटे

   
सुर्खेत। बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यो वर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार ९७० जना विद्यार्थीले एसईई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ विद्यार्थी कम भएका छन् । प्रदेश शिक्षा विकास निर्देशनालय कर्णालीका अनुसार
थोरै विद्यार्थी भर्ना भएपछि स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा

थोरै विद्यार्थी भर्ना भएपछि स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा

   
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ। मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो। कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ। त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ। स्नातकोत्तर
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

   
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक
त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

   
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप  त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो। ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीम
त्रिवि हाँक्न ४३ जना मैदानमा

त्रिवि हाँक्न ४३ जना मैदानमा

   
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो । त्रिविको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ । त्यसरी आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहाद